स्थानीय समाचार
लोकस्टारको फाइनलमा प्रवेश गरेका क्षेत्रीलाई इस्मा गाउँपालिका द्वारा ५० हजार सहयोग

क्षेत्रीको घर इस्मा गाउँपालिका- ४ दोहली हो ।

प्रकाशित मिति : 21 April, 2023
गुल्मीमा पहिचान नखुलेकोे शव फेला !

शवलाई कोही कसैले पहिचान गर्नुहुने आफन्त तथा नातेदार भएमा जिल्ला प्रहरी कार्यालय गुल्मीमा सम्पर्क गर्न प्रहरीले अनुरोध समेत गरेको छ ।

प्रकाशित मिति : 19 April, 2023
गुल्मीमा आगलागीमा परेर एक जनाको मृत्यु !

प्रहरीले घटना स्थलको मुचुल्क उठाएर शवलाई पोष्ट मार्टमको लागि श्रृङ्गा स्वास्थ्य चौकीमा ल्याएको छ ।

प्रकाशित मिति : 15 April, 2023
गुल्मीमा मालिका गाउँपालिकाको सबैभन्दा कम बेरुजु

जिल्लाका अन्य ११ वटा स्थानीय तहलाई पछि पार्दै मालिका गाउँपालिका पहिलो बनेको हो ।

प्रकाशित मिति : 14 April, 2023
उपल्लो तम्घास माविका विद्यार्थीलाई विद्युतिय चुलो र खेलकुद सामग्री सहयोग

उपल्लो तम्घास माविमा फरक क्षमता भएका विद्यार्थीलाई बिद्युतिय चुलो तथा खेलकुद सामग्री वितरण गरिएको छ ।

प्रकाशित मिति : 10 April, 2023
इस्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पौड्यालको बिदाई !

गुल्मीको इस्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनिश्वर पौड्यालको आज एक कार्यक्रमका बिच बिदाई गरिएको छ ।

प्रकाशित मिति : 9 April, 2023
धुर्कोट र भरतपुर महानरपालिकाबीच भगिनी सम्बन्ध स्थापना

शनिबार धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेल र भरतपुर महानरपालिकाका प्रमुख रेनु दाहालले संयुक्त रुपमा सम्झौता पत्रमा हस्ताक्षर गरी भगिनी सम्बन्ध स्थापना गरेका हुन् ।

प्रकाशित मिति : 8 April, 2023
विश्व स्वास्थ्य दिवस: माझी वस्तीमा अण्डा र फलफूल वितरण

गुल्मीको सत्यवती गाउँपालिकाले ६५ औं विश्व स्वास्थ्य दिवसको अवसरमा माझी वस्तिमा फलफूल र अण्डा वितरण गरेको छ ।

प्रकाशित मिति : 7 April, 2023
इस्माको बुल्ममा ,बुल्म सामुदायिक स्वास्थ्य इकाई सञ्चालन

सोही ठाउँका गोपाल कुमाल पनि घरनजिकै स्वास्थ्य इकाई स्थापना भएकोमा खुसी हुनुहुन्छ ।

प्रकाशित मिति : 7 April, 2023
छड्के मिडिया प्रालिद्धारा २०८० सालको भित्तेपात्रो बिमोचन

कार्यक्रममा जिल्लाका क्रियाशिल पत्रकारहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : 7 April, 2023
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता