स्थानीय समाचार
गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु ,एक जना घाइते !

जिल्लाको मालिका गाउँपालिका -२ दर्लिङ्ग बाट बाग्लुङको भिमगिठे जाँदै गरेको लु १ च ९९११ को डबल क्याप जिप दर्लिङ्गको दुनाममा दुर्घटना भएको हो ।

प्रकाशित मिति : 27 April, 2023
गुल्मीमा न्याय सम्पादनलाई प्रभावकारी बनाउन उपप्रमुखसंग अन्तरक्रिया

कार्यक्रममा स्थानीय तहका उपप्रमुख तथा पार्टीका जिल्ला नेतृहरुले आफ्नो जिज्ञासा तथा सुझाव राखेका थिए । कार्यक्रमको संचालन जिल्ला समन्वय समितिको निमित्त समन्वय अधिकारी श्रृजना मिश्रले गरेकी थिइन् ।

प्रकाशित मिति : 24 April, 2023
अखिल (क्रान्तिकारी) गुल्मी द्वारा भित्तेपात्रो विमोचन

भित्तेपात्रो बिमोचन कार्यक्रम अखिल (क्रान्तिकारी )गुल्मीका कोषाध्यक्ष हुमाकान्त पोख्रेलको स्वागत मन्तव्य, अध्यक्ष राजन पोख्रेलको अध्यक्षता र सचिब किसान पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : 23 April, 2023
अब्बल बन्दै गुल्मी अस्पताल: मेनेन्जाइटिस र एपेन्डिसाइटिसको उपचार सुरु

त्यस्तै एपेन्डिसको शल्यक्रिया समेत गुल्मी अस्पतालमै हुन थालेको छ ।

प्रकाशित मिति : 23 April, 2023
गुल्मीमा आगो निभाउने क्रममा थप एक जनाको मृत्यु !

काठमाडौं लैजाने क्रममा शुक्रवार बाटैमा मृत्यु भएको हो ।

प्रकाशित मिति : 22 April, 2023
लोकस्टारको फाइनलमा प्रवेश गरेका क्षेत्रीलाई इस्मा गाउँपालिका द्वारा ५० हजार सहयोग

क्षेत्रीको घर इस्मा गाउँपालिका- ४ दोहली हो ।

प्रकाशित मिति : 21 April, 2023
गुल्मीमा पहिचान नखुलेकोे शव फेला !

शवलाई कोही कसैले पहिचान गर्नुहुने आफन्त तथा नातेदार भएमा जिल्ला प्रहरी कार्यालय गुल्मीमा सम्पर्क गर्न प्रहरीले अनुरोध समेत गरेको छ ।

प्रकाशित मिति : 19 April, 2023
गुल्मीमा आगलागीमा परेर एक जनाको मृत्यु !

प्रहरीले घटना स्थलको मुचुल्क उठाएर शवलाई पोष्ट मार्टमको लागि श्रृङ्गा स्वास्थ्य चौकीमा ल्याएको छ ।

प्रकाशित मिति : 15 April, 2023
गुल्मीमा मालिका गाउँपालिकाको सबैभन्दा कम बेरुजु

जिल्लाका अन्य ११ वटा स्थानीय तहलाई पछि पार्दै मालिका गाउँपालिका पहिलो बनेको हो ।

प्रकाशित मिति : 14 April, 2023
उपल्लो तम्घास माविका विद्यार्थीलाई विद्युतिय चुलो र खेलकुद सामग्री सहयोग

उपल्लो तम्घास माविमा फरक क्षमता भएका विद्यार्थीलाई बिद्युतिय चुलो तथा खेलकुद सामग्री वितरण गरिएको छ ।

प्रकाशित मिति : 10 April, 2023
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता