गाउँपालिका उपाध्यक्ष मिनादेवी गौतमले पनि कार्यपालिका सदस्यहरुले बैठक बहिस्कार गरेको बताएकी छन् ।
प्रकाशित मिति : 23 August, 2022रुरुक्षेत्र गाउँपालिका पुर्ण खोप गाउँपालिका घोषणा भएको छ भने वडा न.६ रिमुवा पुर्ण सरसफाई उन्मुख वडा र बलेटक्सार स्वास्थ्य चौकी पोषण मैत्री स्वास्थ्य संस्था घोषणा भएको छ।
प्रकाशित मिति : 18 August, 2022