दाेस्राे चाैमासिक समिक्षा गाउँपालिका अध्यक्ष थापा, उपाध्यक्ष तारा थापा ढेंगा, प्रमुख प्रशासकीय अधिकृत पाण्डे, वडाध्यक्षहरु, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, पत्रकार, कर्मचारी र सराेकारवालाहरुकाे सहभागितामा गरिएको थियो ।
प्रकाशित मिति : 5 April, 2023रेबिज विरुद्धको भ्याक्सिन लगाउने कार्य जारी रहेको गाउँपालिकाले जनाएको छ ।
प्रकाशित मिति : 28 December, 2022आज वडा नम्बर १ बाट सुरु भएको एकीकृत घुम्ती सेवा शिविर पुस १४ गते वडा नम्बर सात अमरअर्बाथोकमा समापन हुनेछ ।
प्रकाशित मिति : 23 December, 2022रुखको बाँदर पनि झुक्किदो रै’छ हामी पनि झुक्कीयौं र बुझे पछि माओवादी केन्द्रमै फर्किएका हौं ।
प्रकाशित मिति : 25 August, 2022