गुल्मीमा कालीगण्डकी नदिमा हाम फालेर एक युवक बेपत्ता !
उनी हम्फालेको खबर प्राप्त हुन साथ प्रहरी परिचालन गरी खोजी कार्य सुरु गरेको र अझै फेला नपरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रबक्ता डिएपी माधवराज खरेलले जानकारी दिए ।
प्रकाशित मिति : 4 November, 2022