२०४८ सालमा अर्खबाङ माध्यमिक विद्यालयमा नेविसंघको उपसभापति बाट राजनीति सुरु गरेका अर्याल ।
प्रकाशित मिति : 6 October, 2021घटना बारे थप अनुसन्धान समेत भैरहेको अर्घाखाँची प्रहरीले बताइएको छ ।
प्रकाशित मिति : 6 October, 2021धुर्कोट गाउँपालिका उपाध्यक्ष शिव बहादुर खत्रीको प्रमुख आतिथ्यतामा १४ वटा बिउ पाठी उपहार प्रदान गरिएको हो।
प्रकाशित मिति : 4 October, 2021म सकभर सर्वसहमतले जानु पर्छ भन्नेमा छु ,यदि चुनावै भएपनि म पछि हट्दीन भलामीले भने ।
प्रकाशित मिति : 4 October, 2021नेपाली काँग्रेस धुर्कोट गाउँपालिकाको १४ औ महाधिवेशनको तयारी बैठक सम्पन्न भएको छ ।
प्रकाशित मिति : 4 October, 2021सवारीको चाप व्यवस्थापन गर्न रेसुङ्गा नगरपालिकाका नगरप्रहरी पनि खटाउने, सवारीमा भाडादर देखिने गरेर टाँस्ने र सबैले मास्क अनिवार्य लगाउन आग्रह गरिएको छ ।
प्रकाशित मिति : 4 October, 2021क्बलका अध्यक्ष आवेश पौडेल र सदस्य अनिता पाण्डेले दस / दस हजारको अक्षयकोष स्थापना गरेका हुन् ।
प्रकाशित मिति : 2 October, 2021त्यस्तै बिशेष अतिथि नेकपा माओवादी केन्द्र जिल्ला कमिटि सदस्य एवम धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेल आफ्नो भनाई राख्दै माओवादी पाटी जनता सगै रहेको र जनताको सेवा गरिरहेको बताउनुभयो ।
प्रकाशित मिति : 1 October, 2021आफ्नो घर आगनमै आएर स्थानीय सरकारले सम्मान गर्दा ज्येष्ठ नागरीक पनि हर्षीत भएका छन् ।
प्रकाशित मिति : 1 October, 2021बजार अनुगमनको क्रममा ८१ हजार १४० रुपैयाँ बराबरको सामाग्री बरामद गरिएको छ ।
प्रकाशित मिति : 30 September, 2021