तरुण दल गुल्मीका अध्यक्ष भलामी द्धारा रेसुंगा नगर सभापतिमा उम्मेदारीको घोषणा



असोज -१८ गुल्मी ।

नेपाली काग्रेंसको १४ औं महाधिवेशन अन्र्तगत जिल्लामा पालिका अधिवेशनको मिति नजिकिँदै जाँदा नेपाली काग्रेंसजनमा रौनकता छाएको छ ।
जिल्लामा १२ वटा स्थानीय तह भएपनि सबै भन्दा बढी चासोका साथ हेरीएको रेसुंगा नगरपालिकामा नगर सभापति पदमा आंकाक्षी बढ्दै जादा यसले थप माहोल सिर्जना गरेको छ । त्यस्तै पछिल्लो समय तरुण दल गुल्मीका अध्यक्ष भरत भलामीले पनि आफु नगरको सभापतिमा लड्ने घोषणा गरेका छन् ।
आईतबार मात्रै उनले सामाजिक संजाल मार्फत आफलेु नगरसभापती उम्मेदारी दिने जानकारी गराएका हुन ।

लामो समय सम्म नेपाली कांग्रेसमा क्रियाशिल रहेका भलामीले अहिले काग्रेंसको भातृ संगठन तरुण दल गुल्मीलाई ह्याक्केका छन् ।
नगरसभापतीमा उम्मेदारी दिने धेरै हुनु हुन्छ तर नगरबासीलाई र पार्टीलाई योग्य मान्छे चाहिएको छ, । उनले भने ” रेसुंगा नगरपालिका हाम्रो लागी ज्यादै महत्पुर्ण छ त्यस कारण यहाँ पार्टीले कुनै गल्ती गर्नु हुर्दैन “। म सकभर सर्वसहमतले जानु पर्छ भन्नेमा छु ,यदि चुनावै भएपनि म पछि हट्दीन भलामीले भने ।

रेसुंगा नगरपालिकामा अहिले सम्म चार जनाले नगरसभापतीमा दावी गरेका छन् ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता