श्रेष्ठले कृषि पशुपंन्छी व्यवसायबाट उत्कृष्ट एवं प्रशंसनीय कार्य गर्दै पुराउनु भएको योगदानको उच्च मुल्याङकन गर्दै सम्मान गरेको थियो ।
प्रकाशित मिति : 21 April, 2022वैशाख ९ गते शुक्रबारदेखि सुरु हुन लागेको एसईई परीक्षामा जिल्लाका १४० वटा विद्यालयका चार हजार ८२३ विद्यार्थी सहभागी हुने भएका हुन् ।
प्रकाशित मिति : 20 April, 2022२०७४ को स्थानीय निर्वाचनमा कांग्रेस माओवादीको गठबन्धन बाट माओवादीका भुपाल पोख्रेल अध्यक्षमा र कांग्रेसका शिव केसी उपाध्यक्षमा निर्वाचित भएका थिए ।
प्रकाशित मिति : 20 April, 2022उनको नेतृत्वमा अर्जैमा उल्लेखनीय विकास निर्माणका काम भएको अर्जैका स्थानीयहरु बताउछन ।
प्रकाशित मिति : 19 April, 2022नेपाली विरुद्ध जबर्जस्ती करणी मुद्दाको शिर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : 19 April, 2022बैठकले दलाल संसदी यव्यवस्थाको भण्डाफोर गर्दै १ महिने संगठन विस्तार अभियान सञ्चालन गर्ने निर्णय गर्दै स्थानीय तहमा भएको बेरुजु, भ्रष्टाचार, आर्थिक अराजकताको शसक्त भण्डाफोर गर्ने निर्णय गरेको जिल्लासेक्रेटरी सुमनले बताउनुभयो
प्रकाशित मिति : 19 April, 2022गुल्मी महोत्सवमा बैशाख ६ गते ईन्द्रेणी टिमका कलाकारहरु आउने
प्रकाशित मिति : 18 April, 2022‘मनोज’को २०६० बैशाख २८ गते ठूलो लुम्पेकको सत्यवतीमा तत्कालीन शाही सेनाले घेरा हालेर हत्या गरेको थियो ।
प्रकाशित मिति : 18 April, 2022जिल्लाका चार स्थानीय तहबाट भने यस आर्थिक वर्षमा भ्रष्टाचारका कुनै उजुरी अख्तियारमा परेका छैनन्।
प्रकाशित मिति : 18 April, 2022‘महासंघको संस्थागत विकासका लागि समाजको तर्फबाट १ लाख र उत्कृष्ट पत्रकारिता गर्ने १ जना पत्रकारलाई वार्षिक २५ हजार पुरस्कार दिने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।
प्रकाशित मिति : 16 April, 2022