वडा अध्यक्षमा पुनः उम्मेदवार बनेका गिरीले पाँच वर्षमा अर्जैमा यस्ता काम गरे (भिडियो सहित)



बैशाख ६ गुल्मी ।

मालिका गाउँपालिका ६ अर्जैका वडा अध्यक्ष शोभाखर गिरी पुनः वडा अध्यक्षको उम्मेदवार बनेका छन । पाँच वर्षको कार्यकालमा अर्जैमा विकास निर्माण संगै उत्कृष्ट सामाजिक कार्य गरेका कारण पुनः उनलाई वडा अध्यक्षमा सर्वसम्मत सिफारिस गरिएको नेकपा एमाले मालिका गाउँ कमिटीले बताएको छ । गाउँपालिकाका प्रवक्ता समेत रहेका गिरी सरल, स्वच्छ छवि तथा विकास प्रेमीका रुपमा आफुलाई चित्रण गर्न सफल भएका छन । उनको नेतृत्वमा अर्जैमा उल्लेखनीय विकास निर्माणका काम भएको अर्जैका स्थानीयहरु बताउछन ।
पहिलो पटक २६ वर्षको उमेरमा वडा अध्यक्ष बनेर शोभाखर गिरीले अर्जैमा यि काम गरेका थिए ।
(हेर्नुहोस भिडियो सहित)

 

 

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता