समाचार
उम्मेदवार विरुद्ध गुल्मीमा कुनै उजुरी परेन !

कुनै पनि उम्मेदवारको विरोधमा उजुरी नपरेको जिल्ला निर्वाचन कार्यालयका कम्युटर अपरेटर अर्जुन पन्थीले जानकारी दिए ।

प्रकाशित मिति : 11 October, 2022
वर्षाका कारण गुल्मीमा कहाँ के भयो ? (हेर्नुहोस पूरा विवरण )

लगातार परेको अविरल वर्षाका कारण गुल्मीका विभिन्न स्थानमा क्षेती पुराएको छ भने जनजीवन कष्टकर बनेको छ ।

प्रकाशित मिति : 6 October, 2022
गुल्मीमा माइता टीका लगाउन हिडेकी महिलाको खोलाले बगाएर मृत्यु !

शवलाई पोस्ट मार्टमको लागि सदरमुकाम तम्घास ल्याउने प्रक्रिया सुरु गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।

प्रकाशित मिति : 5 October, 2022
आफू प्रधानमन्त्रीका लागि योग्य व्यक्ति भएको चन्द्र भण्डारीको दावी

विभिन्न नेता,स्वतन्त्र व्यक्तिहरु,बौद्धिक सर्कलहरुले आफू लाई प्रधानमन्त्री बन्न सक्ने उच्चतम व्यक्ति ठानेको उहाँको दावी छ।त्यसका लागि आफूले समेत स्पष्ट भिजन सहित जनता समक्ष प्रस्तुत हुने नेता भण्डारीको सङ्कल्प छ।

प्रकाशित मिति : 2 October, 2022
इस्मामा रक्तदान कार्यक्रम : ३० युनिट रगत संकलन

कार्यक्रमबाट ३० युनिट रगत संकलन गरिएको नियमित रक्तदाता संघ, रुपन्देहीका उपाध्यक्ष लेकनाथ भण्डारीले जानकारी दिए ।

प्रकाशित मिति : 1 October, 2022
गुल्मीका १८ जना असहाय बालबालिकालाई समाजसेवी थापाको सहयोग

सोही अवसरमा शिक्षा विकास तथा समन्वय ईकाई गुल्मीले समाजसेवी थापाले सम्मान गरेको छ ।

प्रकाशित मिति : 1 October, 2022
गुल्मीमा दशैंको मुखमा चहलपहल, व्यापार सोचे जस्तो नभएको व्यवसायीको गुनासो

दशैं पर्वलाई मध्य नजर राखेर जिल्लाका स्थानीय तहहरुले ग्रामीण भेगका कच्ची सड्कहरु मर्मत गरिरहेको छ ।

प्रकाशित मिति : 30 September, 2022
मालिका गाउँपालिकाले कोजाग्रत पूर्णिमाको दिन सार्वजनिक विदा दिने !

त्यस दिन मालिका गाउँपालिका भित्रका सम्पुर्ण सरकारी कार्यालय तथा सार्वजनिक निकायहरु बन्द रहने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त भण्डारीले बताए ।

प्रकाशित मिति : 30 September, 2022
लासमाथी सहवासको डर भो आमा…..!!

सुरुमा म त्यस परिवारकै घरमा समेत पुगेर उनिहरुको पीडा अडियोमा कैद समेत गरेको थिएँ ।

प्रकाशित मिति : 29 September, 2022
चन्द्रकोटमा (पैसा नलाग्ने) टोल फ्रि नम्बर संचालन !

केही महिना पहिले गाउँपालिकाले सार्वजनिक सुनुवाई गर्दा नागरिकले टोल फ्रि नम्बर राख्न गाउँपालिकालाई सुझाव दिएका थिए ।

प्रकाशित मिति : 29 September, 2022
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता