राजनीति
गोकर्ण विष्टको आराेप, ‘माओवादी अस्थिर र एकीकृत समाजवादी पदका लागि खोलिएको पार्टी’

गोकर्ण विष्टको आराेप, 'माओवादी अस्थिर र एकीकृत समाजवादी पदका लागि खोलिएको पार्टी'

प्रकाशित मिति : 7 January, 2022
नेपाल कम्युनिस्ट पाटी निकट अखिल नेपाल शिक्षक संगठन गुल्मीको दोस्रो भेला सम्पन्न !

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पाटी निकट अखिल शिक्षक संगठन गुल्मीको दोस्रो भेला सम्पन्न भएको छ ।

प्रकाशित मिति : 1 January, 2022
शहरी विकास मन्त्री झाक्री र गुल्मीका राजनीतिक दल बिच छलफल

राजनीति दलका नेताहरुले राखेका जिल्लाका समस्याको वारेमा वोल्दै शहरी विकास मन्त्री रामकुमारी झाक्रीले आफ्नो मन्त्रालयवाट जिल्लामा हुने धेरै विकास निर्माणका कामहरु अगाडि वढेको वताउनुभयो ।

प्रकाशित मिति : 30 December, 2021
गुल्मी काङ्ग्रेस अधिवेशन: १ हजार ६ सय ९३ मत खस्यो, राती ८ बजे देखी मतगणना सुरु हुने

श्रेष्ठका अनुसार सात बजे आन्तरिक बैठक बस्ने र ८ बजे देखी मतगणना सुरु हुनेछ ।

प्रकाशित मिति : 28 November, 2021
एमाले घाट जाने बेला भएर नदी किनार चाल्दै छ: पुर्व मन्त्री बराल

एमाले घाट अचानक नगएको तर्क गर्दै उनले भने

प्रकाशित मिति : 28 November, 2021
माओवादी केन्द्र : मालिका गाउँपालिकाको अध्यक्षमा देवीराम अर्याल चयन

२०५७ देखी माओवादीको पुर्णकालीन कार्यकर्ता बनेका अर्याल २०५८ सालमा मुसिकोटको चौकी आक्रमणकाक्रमा घाइते समेत भएका थिए ।

प्रकाशित मिति : 28 November, 2021
कांग्रेस सभापतिमा थापाको उमेदवारी घोषणा,व्यक्ति केन्द्रित राजनीति र छापामार शैलीका क्षेत्रिय अधिवेशनको बिरोध

छापामार शैलीमा क्षेत्रिय अधिवेशन

प्रकाशित मिति : 26 November, 2021
१६ वर्षको उमेरदेखि निरन्तर काङ्ग्रेसमा क्रियाशील कुँवरको जिल्ला सह-सचिवमा उमेदवारी

दुई दशकभन्दा लामो पत्रकारिता जीवनका दौरान प्राप्त अनुभवलाई मूलधारको राजनीतिमा समर्पित गर्न आफू जिल्ला सह-सचिवको उम्मेदवार बन्ने कुँवरले बताए ।

प्रकाशित मिति : 25 November, 2021
कुनै गुट र प्यानेल नबनाई जिल्ला सभापति लड्ने पन्थीको घोषणा !

उनले आफु देउवा पक्ष र पौडेल पक्ष दुबै गुटको भएको बताएका छन् ।

प्रकाशित मिति : 25 November, 2021
नेकपा गुल्मीले मनायो ८ औं पाटी पुनर्गठन दिवस !

शुभकामना मन्तव्य राख्दै अतिथिहरुले पाटिको आगामी कार्यदिशा, पाटिले लिएको एकीकृत जनक्रान्तीको नीति , वैज्ञानिक समाजवादका विषेशताको बारेमा जानकारी गराएका थिए ।

प्रकाशित मिति : 24 November, 2021
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता