Author: Gulmi Update

गुल्मीमा जिप दुर्घटना हुँदा ५ जना घाइते ! 

जिप सडकबाट ५–६ मिटर तल खसेको छ । थप बिवरण आउन बाँकी छ ।

प्रकाशित मिति : 28 August, 2022
मालिका गाउँपालिकाका १०० दिन !

जनताका सामु आकर्षक एजेन्डा देखाएर निर्वाचन जितेको गठबन्धनले सय दिनमा केके काम गरे त ?

प्रकाशित मिति : 28 August, 2022
नेकपा गुल्मीले भन्यो ‘चन्दा आतंक’ को समाचारप्रति गम्भीर ध्यानाकर्षण छ

नेकपाको ९ औं राष्ट्रिय महाधिवेशन असोज १ देखि ९ गतेसम्म काठमाडौंमा हुने बताएको छ ।

प्रकाशित मिति : 27 August, 2022
मौलिक संस्कृतिको सम्वर्द्धन गर्न गाउँपालिका द्वारा खुला तिज गित प्रतियोगिताको आयोजना

यस्तै छत्रकोट गाउँपालिका वाहिरवाट भने १ समुकोको सहभागिता रहने आयोजकले वताएको छ।

प्रकाशित मिति : 26 August, 2022
आफ्ना मागहरु सम्बोधन गर्न माग गर्दै ट्रेड युनियन छत्रकोट द्वारा गाउँपालिकाको ध्यानाकर्षण

यसरी ध्यानाकर्षण गर्दा माग संवोधनमा सरकारको चासो नदेखिए पुनःसंयुक्त ट्रेड युनियनको विरोधका फ्रम्याट अनुसारका कार्यक्रमहरुलाई अगाडि वढाउने पनि उहाँले उल्लेख गर्नु भयो।

प्रकाशित मिति : 26 August, 2022
माओवादी केन्द्र देशको पहिलो कम्युनिष्ट पार्टी बन्छः नेता जिसी

गुल्मीदरबार गाउँपालिकामा यमबहादुर पाण्डे लगायतका एक दर्जन बढि कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गरेकोमा उनिहरुलाई स्वागत गर्दै नेता जिसीले त्यस्तो बताएका हुन् ।

प्रकाशित मिति : 25 August, 2022
गुल्मीमा एमाले कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश !

रुखको बाँदर पनि झुक्किदो रै’छ हामी पनि झुक्कीयौं र बुझे पछि माओवादी केन्द्रमै फर्किएका हौं ।

प्रकाशित मिति : 25 August, 2022
रेसुङ्गा क्याम्पसका संचालक र प्रशासन नेतृत्वले राजिनामा देउ ः एमाले

संकटकाल घोषणा गर्नुपूर्व सबै सरोकारपक्षसँग छलफल गर्नुपर्ने थियो, त्यो पनि भएन ।’

प्रकाशित मिति : 25 August, 2022
स्थानीय पाठ्यक्रम निर्माणको लागि जिल्ला बाहिर रहेका विज्ञहरूको सुझाब लिदै मालिका गाउँपालिका

यसै बिच आज गुल्मी घर भई काठमाडौमा विभिन्न पेसा व्यवसाय गर्दै आएका गुल्मेलीहरु बाट सुझाव लिइएको छ ।

प्रकाशित मिति : 24 August, 2022
नेपाली काँग्रेस गुल्मीले जनप्रतिनिधिलाई एक दिने अभिमुखीकरण तालिम दिने

नेपाली काँग्रेस पार्टीको तर्फबाट निर्वाचित भएका जनप्रतिनिधिहरुलाई स्थानीय सरकार सञ्चालन एवं सुशासन र पार्टीसँगको समन्वयात्मक भूमिका सम्बन्धी अभिमुखीकरण गर्ने पार्टी सचिव एवं इस्मा गाउँपालिका अध्यक्ष भगत सिंह खड्काले जानकारी दिनुभयो

प्रकाशित मिति : 24 August, 2022
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता