Author: Gulmi Update

महिले मन्त्रीमा दावी गर्नु स्वाभाविक हो : काङ्ग्रेस नेता भण्डारी

यद्यपि भण्डारीले साङ्केतिक रुपमा भने गगन थापालाई समर्थन गरेको आशय प्रकट गरेका थिए ।

प्रकाशित मिति : 3 December, 2022
हर्दिनेटा स्वास्थ्य चौकीको नयाँ भवनको शिलान्यास

करिव १ करोड़ ७० लाख लागत रहेको यस आयोजनाको कार्य अवधि डेढ वर्ष रहेको छ ।

प्रकाशित मिति : 1 December, 2022
एमाले गुल्मीद्धारा गाउँकमिटिका उप–सचिवलाई कारवाही

एमाले जिल्ला कमिटी गुल्मीले पनि पार्टीका उम्मेदवारलाई विजयी गराउन असहयोग गर्ने नेतृत्व तहका केहि नेतालाई कारवाही गर्ने योजना बनाएको श्रोतले बताएको छ ।

प्रकाशित मिति : 1 December, 2022
गाउँपालिकाको बदनाम गर्न खोज्ने ,महालेखाका कर्मचारीलाई कारबाही गर्न ,अध्यक्ष पोख्रेलको माग

गुल्मीको धुर्काेट गाउँपालिकाका प्रमुख भुपाल पाेखरेलले महालेखा परीक्षकका कृष्ण रेग्मीबिरूद्व उजुरी दिएका हुन् ।

प्रकाशित मिति : 29 November, 2022
मुसिकोट माविका १२८ जना विद्यार्थीलाई टोपी वितरण

त्यस्तै भुतपुर्व विद्यार्थी शैक्षिक मञ्चलाई सहयोग गर्ने शिक्षकहरुलाई सम्मान समेत गरिएको छ ।

प्रकाशित मिति : 29 November, 2022
घमिरका ३० जना जेहेन्दार विद्यार्थीलाई नि :शुल्क झोला वितरण !

साथै विद्यालयलाई झोला प्रदान गर्ने सलिना राई र पहल गर्ने सुमन पन्थीलाई समेत उनले धन्यवाद दिए ।

प्रकाशित मिति : 26 November, 2022
गुल्मीमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु !

दुर्घटना साजपुर आधारभूत विद्यालयको नजिकै भएको हो ।

प्रकाशित मिति : 23 November, 2022
गुल्मी–२ मा एमाले कार्यकर्ताद्वारा काङ्ग्रेसका कार्यकर्ता कुटिए !

प्रजिअ पौड्यालले भने प्रशासनलाई भर्खरै उजुरी परेको र आफुले संलग्नलाई पक्राउ गर्ने निदेर्शन दिएको बताए ।

प्रकाशित मिति : 19 November, 2022
गुल्मीका ३६ कैदीबन्दीले मतदान गर्ने !

गुल्मीमा दुई लाख २३ हजार ६ सय १५ जना मतदाता रहेका छन् ।

प्रकाशित मिति : 17 November, 2022
ईतिहास रचियता नारीःरामकुमारी

२०६२ ÷०६३ सालको संयुक्त जनआन्दोलनमा अग्रपक्तीमा रहेर सडकमा उत्रिएकी रामकुमारी सुरक्षाकर्मीको लाठी ,मुड्की , बुट र गोली संग नडराई भिड्ने क्रममा मृत्युको मुखमा पुगेकी थिईन ।

प्रकाशित मिति : 15 November, 2022
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता