Author: Gulmi Update

लोक दोहोरी प्रतिष्ठान गुल्मीको अध्यक्षमा भट्टराई चयन

प्रतिष्ठान गुल्मीको सातौंं जिल्ला अधिवेशनबाट भट्टराईको नेतृत्वमा २१ सदस्यीय जिल्ला कार्य समिति चयन भएको छ ।

प्रकाशित मिति : 18 December, 2022
प्रतिष्ठान गुल्मीका पूर्व अध्यक्ष पन्थ सम्मानित

प्रतिष्ठान गुल्मीमा रहेर पन्थले संस्थालाई सामाजिक क्षेत्रमा पनि क्रियाशिल बनाउन सफल भएका थिए ।

प्रकाशित मिति : 18 December, 2022
गुल्मीका पत्रकार  खत्री सम्मानित

गुल्मीको इस्मा गाउँपालिका–२ का अनिल खत्री विगत १५ वर्षदेखि जिल्लाको सदरमुकाम तम्घासमा बसेर पत्रकारिता गर्दै आएका छन् ।

प्रकाशित मिति : 18 December, 2022
गुल्मीमा तामा, फलाम र सिसा उत्खननका लागि नमूना परीक्षण हुँदै

इतिहासका रुपमा रहेको तामा, फलाम र सिसा खानीको वास्ताविकता पत्ता लगाइ खानी सावित भएमा उत्खनन गरेर आर्थिकरुपमा माथि उठ्न सकिने सत्यवती गाउँपालिकाका अध्यक्ष टीकाराम पाण्डेको भनाइ छ । रासस

प्रकाशित मिति : 16 December, 2022
५२ जना लेन्थ वर्कर र झन्डै दुई करोड बेरुजुबारे के गर्दैछ इस्मा गाउँपालिका ?

ब्यापक छलफल गरेर उपुक्त समयमा उपयुक्त निर्णय जानकारी दिंदै खड्काले पालिकाले नियमसंगत र न्यायसंगत निर्णय गर्ने बताए।

प्रकाशित मिति : 13 December, 2022
गुल्मीमा जबर्जस्ती करणीको आरोपमा एक जना पक्राउ !

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 12 December, 2022
जन्म दिनको अवसरमा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण !

जन्म दिन तथा अन्य उत्सवमा गरिने यस्ता क्रियाकलापले समाज रुपान्तरणमा टेवा पुराउने विद्यालयका प्रधानाध्यापक कुल प्रसाद अर्यालले बताए ।

प्रकाशित मिति : 7 December, 2022
भण्डारीको चुनाव खर्च २९ लाख भन्दा धेरै !

जसअन्तरगत सवारी साधनमा १५ लाख, मतदाता नामावलीमा १५ हजार, प्रचार–प्रसार सामग्रीमा ४५ हजार, ढुवानीमा एक लाख ५० हजार खर्च गरेको विवरण पेश गरेका छन् ।

प्रकाशित मिति : 6 December, 2022
इस्मामा महिला स्वयंसेविका सम्मानित !

सोहि अवसरमा आर्थिक वर्ष २०७८/०७९ को वार्षिक कार्य सम्पादनबाट उत्कृष्ट ६ जना महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई हौसला र प्रेरणा प्रदान गर्ने उद्देश्यले सम्मानसहित प्रमाणपत्र , दाेसल्ला ओडाएर पुरस्कृत गरिएको थियो ।

प्रकाशित मिति : 5 December, 2022
उपल्लो तम्घासका विद्यार्थीलाई न्यानो कपडा वितरण

फरक क्षमताका विद्यार्थीले आवासिय रुपमा अध्ययन गर्दै आएको यस विद्यालयमा अन्य समयमा बिभिन्न संघ संस्थाहरुले सहयोग गर्ने गर्दछन् ।

प्रकाशित मिति : 3 December, 2022
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता