Author: DB Khadka

गुल्मीमा अरिङ्गालको टोकाइबाट २१ वर्षीय युवाको मृत्यु !

घटना बारे थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी(डिएसपी) डिल्ली नारायण पाण्डेले बताए ।

प्रकाशित मिति : 15 August, 2023
खुमन र आशाको “मायाको पाइलो” गीतले बजार तताउदै ( भिडियो सहित)

यस वर्षको तिजमा गायक अधिकारीका करिब २ दर्जन तिजका गीतहरु बजारमा आएका छन भने केही आउने क्रममा रहेका छन् ।

प्रकाशित मिति : 13 August, 2023
गुल्मीमा घाँस काट्ने क्रममा रुखबाट लडेर एक पुरुष गम्भीर घाइते !

गुल्मी अस्पताल तम्घासमा उपचार हुन नसके पछि उनलाई थप उपचारको लागि पाल्पा रिफर गरिएको छ ।

प्रकाशित मिति : 12 August, 2023
सोलुखुम्बु जिल्लाको सिडिओ र सहायक सिडिओ दुबै गुल्मेली !

गुल्मेलीको लागि गर्वको विषय पनि हो ।

प्रकाशित मिति : 11 August, 2023
गुल्मीका ३८ वर्षीय पुरुष बुटवलबाट बेपत्ता

गुल्मीका एक पुरुष बुटवलबाट बेपत्ता भएका छन।

प्रकाशित मिति : 5 August, 2023
गुल्मीको मालिकामा एक पुरुष मृत फेला

बिक बुधबार घरबाट भतिजको घर मालिका वडानम्बर २ दर्लिङ गएर घर फर्किएका थिए ।

प्रकाशित मिति : 3 August, 2023
मालिका गाउँपालिकाको लोगो (प्रतिक चिन्ह) सार्वजनिक

⊄साउन १८ गुल्मी । गुल्मीको मालिका गाउँपालिकाले आफ्नो लोगो (प्रतिक चिन्ह ) सार्वजनिक गरेको छ । बिहिवार गाउँपालिकाले एक सूचना जारी गर्दै आफ्नो लोगो (प्रतिक चिन्ह ) सार्वजनिक गरेको हो

प्रकाशित मिति : 3 August, 2023
गुल्मीमा घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु !

करिब २०० मिटर तल खसेकि नेपालीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी (डिएसपी ) डिल्लीनारायण पाण्डेले बताए ।

प्रकाशित मिति : 3 August, 2023
गुल्मीमा राष्ट्रिय परिचयपत्रको खात, ८ हजार भन्दा धेरै परिचयपत्र बन्दा ७ सयले मात्रै बुझे

वि .स २०७६ असार ३२ गते तत्कालीन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जिल्ला प्रशासन कार्यालयमा विवरण दर्ता गराएर कार्यक्रमको शुभारम्भ गरेका थिए।

प्रकाशित मिति : 31 July, 2023
गुल्मीमा एक पुरुष मृत फेला !

घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : 30 July, 2023
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता