वडाध्यक्ष जिसीद्धारा व्यावसायिक बाख्रापालन गर्न आग्रह



सूर्य सुनार ,पौष ७-गुल्मी ।

गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ३ मा आर्थिक अवस्था कमजोर भएका २ बालबालिकालाई एक संस्थाले सहयोग गरेको छ । हेफरको मूल समुहले आज एक कार्यक्रमका विच २ बालबालिकालाई विद्यालयमा अध्ययन गर्ने सामग्री अन्तरगत डे«स एक थान, कापी एक दर्जनका दरले, पेन लगाएतका विद्यालय साम्रगी सहयोग गरिएको मुसिकोट नगरपालिका वडा नम्बर ३ का सदस्य शंकर रायमाझीले जानकारी दिनुभयो ।
वडाध्यक्ष कर्णध्वज जिसीले बालबालिकालाई पढ्नका लागि हेफर संस्थाले सहजीकरण गरेकोमा धन्यवाद व्यक्त गर्नुभएको छ । मुसिकोट नगरपालिकाको ७५ प्रतिशतको आर्थिक सहयोग र हेफरको २५ प्रतिशतमा उक्त कार्यक्रम संचालन गरिएको हो । वडाध्यक्ष कर्णध्वज जि।सीले बाख्रा पालन गर्दा त्यति नै खोरको सरसफाईको आवाश्यक पर्ने बताउनुभयो । बाख्रा पालेर मात्र नहुने भन्दै उनीहरुको आहार विहार लाई पनि ख्याल गर्नुपर्ने जि।सीले बताउनुभयो । कार्यक्रमको अध्यक्ष चन्द्रकला जिसीले गर्नुभएको थियो भने स्वागत मन्तवय गंगा जि।सीको रहेको कार्यक्रमको संचालन पार्वती रायमाझीले गर्नुभएको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता