नेपाल शिक्षक महासघं मुसिकोटको तेस्रो प्रतिनिधि सभा सम्पन्न !



नेपाल शिक्षक महासंघ मुसिकोट नगर कार्य समिति गुल्मीको तेस्रो प्रतिनिधि सभा वामीमा सम्पन्न भएको छ ।

सभालाई सम्वोधन गदै नेपाल शिक्षक महासघ लुम्बिनी प्रदेश अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि प्रेमनारायण भण्डारीले शिक्षकहरू पेसाप्रति मर्यादित बनेर काम गर्न आग्रह गरे ।

साथै सोही अवसरमा नेपाली काङ्ग्रेस गुल्मीका सचिव खिलध्वज पन्थीले काङ्ग्रेसमा शिक्षक संघको भुमिका महत्वपूणर् रहेको बताए । नेपाली काङ्ग्रेस जिल्ला सचिव बिष्णुकुमारी सापकोटाले नैतिक बल नै ठूलो कुरा भएकोले शिक्षकहरूलाई आफ्नो जिम्मेवारी पूरा गर्न आगह गरिन् ।

कार्यक्रममा मृगेन्द प्रसाद रिजाल,नेपाली काङ्ग्रेस मुसिकोट नगर कार्य समिति सभापति सुदर्शन शाक्य,महेन्द्र आदश नमुना माध्यमिक विद्यालय मुसिकोट ७ का प्रधानाध्यापक देवीराम शर्मा,नेपाल शिक्षक सघ गुल्मीका पुर्ब उपाध्यक्ष भिमलाल सापकोटा,नेपाल शिक्षक महासघ मुसिकोटका सचिव सरोजराज बौद्वाचाय,नेपाल राष्ट्रिय सर्बोदय माध्यमिक विद्यालय मुसकोट नगरपालिका १ गुल्मीका प्रधानाध्यापक चिरञ्जीवी थापा, नेपाल विद्यार्थी सघ गुल्मीका सहसचिव रोशनसिह ठकुरी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

उक्त अवसरमा नेपाल शिक्षक सघ मुसिकोट नगर कार्य समितिका उपाध्यक्ष तिलका घिमिरेले महिला प्रतिबेदन पेश गरेकी थिईन् । त्यस्तै नेपाल शिक्षक संघ नगर कार्य समिति अर्थ सचिव बावुराम घिमिरेले आर्थिक प्रगति प्रतिबेदन प्रस्तुत गरे ।

शिक्षक निर्मला केसीले गजल प्रस्तुत गर्नुभएको थियो । साथै सोही अवसरमा नेपाल शिक्षक सघमा आबद्व, शिक्षकमा सेवा प्रबेश स्थायी शिक्षकहरू प्रधानाध्यापक र अवकास लिएका शिक्षकहरू प्रमुख अतिथि, विशिष्ट अतिथि लगायतलाई सम्मान गरिएको थियो ।

नेपाल शिक्षक सघ मुसिकोट नगर काय समितका अध्यक्ष डिल्लीराज खरेलको अध्यक्षता तथा समितिका उपाध्यक्ष राम प्रसाद आचार्यको स्वागत मन्तवयसगै शुरू भएको कार्यक्रमको सञ्चालन भने समितिका सचिव भिमसेन केसीले गर्नुभएको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता