गुल्मीमा एक वृद्ध आफ्नै ओछा्यनमा मृत फेला,घटना रहस्यमय एक जना पक्राउ !



फागुन -९ गुल्मी ।

गुल्मीमा एक वृद्ध आफ्नै ओछा्यनमा मृत अवस्थामा फेला परेका छन् ।
जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडा नम्वर तीनका ८७ वर्षीय पुरुष नन्द कुमार ज्ञवाली आफ्नै ओछा्यनमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
गएराती उनको शव आफ्नै ओछा्यनमा फेला परेको हो ।
साथै घटना रहस्यमय देखिएको कारण एक जनालाई पक्राउ गरी अनुसन्धान थालीएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक पुरुषत्तम पाण्डेले  बताए ।
घटना बारे थप अनुसन्धान थालिएको गुल्मी प्रहरीले जनाएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता