गुल्मीमा आगलागीमा परेर महिलाको मृत्यु



साउन ११ गुल्मी ।
आगलागीमा परेर एकजनाको मृत्यु भएको छ । जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर ५ वस्तु अमराईस्थित मनी विककी ३० बर्षिया छोरी जुना विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । उनको  मानसिक सन्तुलन ठिक नभएको प्रहरीले उल्लेख गरेको छ ।
आइतबार बिहान ५ बजे जुना आफैले घरमा आगो लगाएको वडाध्यक्ष केशब भण्डारीले बताए ।स्थानीय र प्रहरीले आगो बस्तीमा फैलिन नदिएनि नियन्त्रणमा लिएका थिए ।
आगलागिबाट तीन लाखभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता