अनिश्चितकालीन शैक्षिक हड्ताल फिर्ता ःगुल्मी



भदौ २
सरकार द्वारा प्रतिबन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पाटीको विद्यार्थी सङगठन गुल्मीले आह्वान गरेको अनिश्यतकालीन शैक्षिक हड्ताल फिर्ता लिएको छ ।
अखिल नेपाल राटिष्य स्वतन्त्र विद्यार्थी युनियन ९क्रान्तिकारी० गुल्मीले सोमवार प्रेस विज्ञत्ती जारी गदै बन्द फिर्ता लिएको जानकारी दिएको छ । उक्त पाटीका  विद्यार्थी सङगठन गुल्मीका सचिव विष्णु विक र राज खड्काको रिहाइको माग गदै  आइतबार देखी अनिश्यतकालीन शैक्षिक हड्तालको  घोषणा गरेको थियो ।अखिल नेपाल राटिष्य स्वतन्त्र विद्यार्थी युनियन ९क्रान्तिकारी० गुल्मीका अध्यक्ष विकल्प खत्रीले हस्ताक्षर गरिएको विज्ञत्तीमा भनिएको छ । आमअभिवाकको भावना,अपेक्षा तथा विद्यार्थीको भविष्यलाई ध्यानमा राख्दै हिजो देखी गरिएको शैक्षिक हडताल फिर्ता लिएको छ ।   हिजो आइतबार जिल्लाका शिक्षण संस्था ठप्प भएपछि जिल्ला प्रशासन गुल्मीले पनि आफ्नो गम्भीर ध्यानआर्कषण भएको जनाउँदै सूचना समेत जारी गरेको  थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता