बायर्नलाई टाइब्रेकरमा हराउँदै टोटनहमले जित्यो उपाधि



जर्मन लिग च्याम्पियन बायर्न म्यूनिखलाई हराउँदै इङ्लिश क्लब टोटनहमले अडि कपको उपाधि जितेको छ।

निर्धारित समयको खेल २-२ को बराबरीमा सकिएपछि टोटनहमले म्यूनिखलाई ‘सडन डेथ’मा ६-५ ले पराजित गरेको हो।

Image result for Tottenham Hotspur beat Bayern Munich on penalties after 2-2 draw

प्रतिक्रिया दिनुहोस्
हालसम्म यो वेबसाइट डेमो प्रपोजको लागि मात्रै हो ।
सम्पादक
विज्ञापनको लागि
वरिष्ठ संवाददाता
संवाददाता