बागलुङ कालिका मन्दिर परिसरमा युवाको शव फेला

सुमन महतारा, साउन २०
बागलुङ नगरपालिका–१ बागलुङ कालिका मन्दिरको परिसरमा एक युवा मृत अवस्थामा भेटिएका छन ।
सोमबार बिहान परिसरभित्र रहेको प्रतीक्षालयमा अन्दाजी ४०/ ४५ वर्ष जस्तो देखिने पुरुष मृत अवस्था फेला परेका हुन् ।
मृतको पहिचाहन हुन सकेको नसकेको र पोष्ट मार्टमका लागि शव धौलागिरी अञ्चल अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।