बागलुङ कालिका मन्दिर परिसरमा युवाको शव फेला



सुमन महतारा, साउन २०

बागलुङ नगरपालिका–१ बागलुङ कालिका मन्दिरको परिसरमा एक युवा मृत अवस्थामा भेटिएका छन ।

सोमबार बिहान परिसरभित्र रहेको प्रतीक्षालयमा अन्दाजी ४०/ ४५ वर्ष जस्तो देखिने पुरुष मृत अवस्था फेला परेका हुन् ।

मृतको पहिचाहन हुन सकेको नसकेको र पोष्ट मार्टमका लागि शव धौलागिरी अञ्चल अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
हालसम्म यो वेबसाइट डेमो प्रपोजको लागि मात्रै हो ।
सम्पादक
विज्ञापनको लागि
वरिष्ठ संवाददाता
संवाददाता