प्राइम टाइम्स टेलिभिजनका जिल्ला समाचार संयोजक जोशीले जितिन कोरना



असोज २६ ।
प्राइम टाइम्स टेलिभिजनका जिल्ला समाचार संयोजक तथा मिडिया नेपालका कोषध्यक्ष राधिका जोशीले कोरोना जितेकी छिन । सामान्य जोरो आएर काठमाण्डौको सिभिल अस्पतालमा भर्ना भएकी जिल्ला समाचार संयोजक जोशीले यहि असोज ११ गते दिएको पिसिआर पोजेटिभ देखाएको थियो ।
तेसपछी उनी ललितपुरको सानेपास्थित मेघा अस्पतालको आइसोलेसनमा उपचाररत थिइन । जोशीलाई सामान्य जोरो, सुक्का खोकी, जिउ दुख्ने र टाउको दुख्ने समस्या आएपछी पिसिआर परिक्षण गराएको उनको भनाइ छ । आज १३ औं दिनमा पिसिआर नेगेटिभ आएसङै उनी बेलुका ५ बजे डिस्चार्ज हुने अस्पताल स्रोतले जनाएको छ । अहिले उनको सास्थ्यमा कुनै समस्या न आएपनी केही दिन सुरक्षित बस्न डाक्टरको सुझाव छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता