परराष्ट्र मन्त्री ज्ञवालीले दिए सोनाम ल्होसारको शुभकामना



माघ ३० गुल्मी ।

तामाङ समुदायको सोनाम अर्थात ग्याल्बो ल्होसार पर्वको अवसरमा परराष्ट्र मन्त्री प्रदिप कुमार ज्ञवालीले शुभकामना दिएका छन ।
सामाजिक सञ्जाल फेसबुक तथा टुईटर मार्फत उनले शुभकामना दिएका हुन ।

यो पर्व आज तामाङ समुदायले नयाँ वर्षको रुपमा मनाउदै छन ।

मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ । आजैबाट सुँगुर वर्ष पूरा भई मुसा वर्ष सुरु हुँदैछ । सोनाम ल्होसारको अवसरमा आज सरकारले सार्वजनिक विदा समेत दिएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता