गुल्मी सदरमुकाम तम्घास बजार बाटै ट्याक्टर चोरी !



फागुन १ गुल्मी ।

गुल्मीको सदरमुकाम तम्घास बाट गए राती ट्याक्टर चोरी भएको छ । तम्घास बजारको बेरियलचोकमा पार्किङ गरि राखिएको श्रेष्ठ कन्ट्रक्सनकाे लु २त ८०९४ नम्बरकाे हाेलायन्ड फाेरबिल ट्याक्टर चाेरी भएको कन्ट्रक्सनाका सञ्चालक हरि कुमार श्रेष्ठले बताए ।
। ट्याक्टरमा निर्माण सामाग्री रहेको बुझिएको छ ।

यता जिल्ला प्रहरी कार्यालय गुल्मीले घटनाको अनुसन्धान गरिरहेको बताएको छ । घटनाको नजीक पुगेको बताउदै केही समय भित्रै ट्याक्टर र ट्याक्टर चोरी गर्नेलाई नियन्त्रणमा लिने गुल्मीका प्रहरी प्रमुख नवीन किशोर प्रधानले बताए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता