किशोरीहरुलाई आईरन चक्की र जुकाको औषधी !
सागर भण्डारी,गुल्मी । मुसिकोट नगरपालिकाले आईतबारदेखि किशोरीहरुलाई आईरन चक्की खुवाउन सुरु गरेको छ । किशोरीहरुको स्वास्थ्यमा ध्यान दिँदै पोषणको दिगो विकास लक्ष्य हासिल गर्न किशोरीहरुलाई आईरन चक्की खुवाउन थालिएको नगरपालिकाले
प्रकाशित मिति : 25 January, 2021