घर नजिकै स्वास्थ्य सेवा पाउँदा स्थानीय खुसी भएका छन ।
प्रकाशित मिति : 2 February, 2023गुल्मी जिल्लामा यस अगाडी रुरु क्षेत्र गाउँपालिकाले निस्सा वितरणको काम सम्पन्न गरेको छ ।
प्रकाशित मिति : 2 February, 2023उनी नेपाल सरकारबाट उत्कृष्ट प्रशासकका रुपमा पु्रस्कृत पनि भए ।
प्रकाशित मिति : 31 January, 2023वैज्ञानिक भाडादर कायम गर्ने ,सवारी नवीकरण ,तेस्रो पक्षको बिमा लगायतको बारेमा अटो चालकलाई प्रशिक्षण दिईएको गाउँपालिकाले जनाएको छ ।
प्रकाशित मिति : 31 January, 2023साथै माघ २४ र २५ गते गाउँपालिकाको वडा नम्बर ४ मा रहेको अर्खाबाङ स्वास्थ्य चौकिमा सबै मोतियाबिन्दुका बिरामिहरुको नि शुल्क अप्रेसन गर्ने मालिका गाउँपालिकाको स्वास्थ्य शाखाले जानकारी दिएको छ ।
प्रकाशित मिति : 31 January, 2023गुल्मी जिल्लाको आफनै घरमा मृत अबस्थामा फेला परेकी महिलाको अनुसन्धान गर्न तालिम प्राप्त कुकुरद्धरा अनुसन्धान सुरु गरिएको छ ।
प्रकाशित मिति : 30 January, 2023फेन्सी कपडा व्यवसायी समिति गुल्मीमा अहिले २ सय सदस्यहरु आबद्ध रहेका छन् ।
प्रकाशित मिति : 28 January, 2023आफ्नै गाउँ ठाउँमा आँखाको नि शुल्क जाँच गर्न पाउँदा स्थानीय खुसी भएका छन् ।
प्रकाशित मिति : 28 January, 2023उनिहरु चार जना विरुद्ध प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।
प्रकाशित मिति : 27 January, 2023विशेषगरी ग्रामीण तथा पिछडिएका क्षेत्रका महिलालाई हरियो तरकारीको महत्त्व बुझाउने उदेश्यले इस्मा गाउँपालिका -६ बुल्मका ५० जना महिलाहरूलाई विभिन्न आठ प्रकारका बीउ प्रदान गरिएको हो ।
प्रकाशित मिति : 26 January, 2023