banner
बडिगाडलाई स्तब्ध पार्दै मालिका रनिङ शिल्लडको उपाधि तिखिचुली युवा क्लबको हातमा !

सुरुवाती दुई खेलमा आफ्नो बर्चस्व कायम गर्दै दुबै खेल जिते पनि तेस्रो खेलमा तिखुचुली युवा क्लब पराजय हुन पुग्यो ।

प्रकाशित मिति : 15 February, 2023
गुल्मीका २० वर्षका निखिल जसले च्याउ खेती बाट मासिक २ लाख आम्दानी गर्छन् !

६ जनालाई आवासीय रोजगार

प्रकाशित मिति : 14 February, 2023
मालिका रनिङ शिल्ड:यी स्थानीय तहका जनप्रतिनिधि र कर्मचारी समुह चरण बाटै बाहिरिए !.

आज पहिलो दिन ६ वटा खेल भएका छन ।

प्रकाशित मिति : 13 February, 2023
मालिका रनिङ शिल्डले अन्तरपालिका बिच मित्रवत सम्बन्ध कायम हुनेछ : अध्यक्ष थापा

आज देखि सुरु भएको मालिका रनिङ शिल्ड तथा रास्ट्रपति रनिङ शिल्ड फागुन ३ गते सम्म चल्ने छ ।

प्रकाशित मिति : 13 February, 2023
गुल्मी सदरमुकाम तम्घास बजार बाटै ट्याक्टर चोरी !

ट्याक्टरमा निर्माण सामाग्री रहेको बुझिएको छ ।

प्रकाशित मिति : 13 February, 2023
महान जनयुद्धको तयारी ,सुरुवात र विकास !

प्रतिक्रियावादी सत्तालाई ध्वस्त पारौं ! महान जनयुद्ध बाटोमा अघि बढौं  !

प्रकाशित मिति : 13 February, 2023
मालिका रनिङ शिल्ड: ६ स्थानीय तहका २८ टिम बीच ३५ हजार राशीको भलिबल प्रतियोगिता !

गुल्मीका चार स्थानीय तह सहित छिमेकी जिल्ला बागलुङ र प्युठानका समेत एक /एक स्थानीय तहका एक/एक समुहको सहभागीता रहने गाउँपालिकाका उपाध्यक्ष उपेन्द्र अर्यालले बताए ।

प्रकाशित मिति : 12 February, 2023
मालिका गाउँपालिकाका अध्यक्ष देवीराम अर्याललाई पितृशोक !

अध्यक्ष अर्यालका पिता डिलराम अर्यालको आज आफ्नै निवास मालिका गाउँपालिका -५ छापहिलेमा ७९ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले बताएको छ ।

प्रकाशित मिति : 10 February, 2023
गुल्मीमा ट्याक्टरले किच्दा २२ वर्षीय युवाको मृत्यु

मृतक सुवासको शव पोष्मार्टमको लागि गुल्मी अस्पताल ल्याइएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : 10 February, 2023
चन्द्रकोटमा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता सुरु, १२ विद्यालयका खेलाडी बिच प्रतिस्पर्धा

चन्द्रकोट गाउँपालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुक्रबार देखि सुरु भएको छ ।

प्रकाशित मिति : 10 February, 2023
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता