किसानलाई उन्नत जातका भैंसीमा ५० प्रतिशत अनुदान उपलब्ध गराएको थियो भने किसान स्यंम आफैले भैंसी खरिद गरी ल्याएका थिए ।
प्रकाशित मिति : 16 September, 2021घर नजिकै डेरी सञ्चालन भए पछि घर उत्पादन भएको दुध बेची नुन तेल किनेर गुजारा चलाउने सपना देखेका दलितहरु निराश भएका छन् ।
प्रकाशित मिति : 15 September, 2021"राष्ट्रघाती एससिसि सम्झौता विरुद्ध गरिएको आन्दोलन दबाउन सरकार बाट गरिएको क्रियाकलापको घोर भत्र्सना गर्दछौं "
प्रकाशित मिति : 15 September, 2021जिपमा दुई महिला र दुई पुरुष गरी चार जना सवार रहेको बताईएको छ ।
प्रकाशित मिति : 14 September, 2021आर्थीक वर्ष २०७७/७८ मा सञ्चालीत योजनाको प्रगतीको विषयमा समिक्षा गरिएको स्वास्थ्य सह-संयोजक हरी भण्डारीले बताए ।
प्रकाशित मिति : 13 September, 2021संस्थाले भ्रष्टचार नियन्त्रण गर्नका लागि समाजसँग सहकार्य गरि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको रणनिति अनुसार अगाडी बढ्ने लक्ष्य रहेको छ ।
प्रकाशित मिति : 13 September, 2021यो संगै गुल्मीमा कोरोना सकृय संक्रमित संख्या ३ सय ३६ पुगेको छ।
प्रकाशित मिति : 11 September, 2021दुर्घटना न्यूनिकरण गर्न थप सचेतना मुलक कार्यक्रमलाई सक्रियताका साथ अगाडी बढाइने जिल्ला ट्रार्फिक कार्यालय गुल्मीका प्रहरी नायव निरिक्षक कृष्णप्रसाद आचार्यले बताए ।
प्रकाशित मिति : 11 September, 2021यसरी स्थानीय पाठ्यक्रम निर्माण गरी विद्यालयहरुमा लागु गर्दा विद्यार्थीहरुले पालिकाको बारेमा बिस्तृत रुपमा जान्ने मौका समेत प्रदान हुने गाउँपालिकाले जनाएको छ ।
प्रकाशित मिति : 11 September, 2021जसको कारण आँखा सुख्खा हुन गई रोग लागेको केही दिनमै निको नहुनेगरी आँखाको दृष्टि क्षमता पूर्णरुपमा गुम्न जाने चिकित्सक बताउँछन् ।
प्रकाशित मिति : 10 September, 2021