आयोजक र पत्रकार महासंघ बिचको मैत्रीपुर्ण खेल १-१ को बराबरीमा सकिएको छ ।
प्रकाशित मिति : 27 March, 2023उक्त स्टेशन उदय माध्यमिक विधालयको प्राङ्गणमा विद्यालयका प्रधानाध्यापक, कृषि विषयका शिक्षकहरु र स्थानिय अगुवाहरुको उपस्थितिमा जडान गरिएको थियो ।
प्रकाशित मिति : 26 March, 2023एक दिने नि:शुल्क स्वास्थ्य शिविरमा डाक्टर समीर गौतमको नेतृत्वमा ६२ जना स्वास्थ्यकर्मीको समुहले सेवा प्रवाह गर्नेछ ।
प्रकाशित मिति : 23 March, 2023मालिका गाउँपालिकामा हुने खुल्ला भलिबल प्रतियोगिताको सुरुवात मैत्रीपुर्ण खेल बाट हुने भएको छ ।
प्रकाशित मिति : 23 March, 2023बि स २०५२ साल माघ १९ गते चन्द्रकोट गाउँपालिकाको वडा नम्बर ८ झुर्ममा जन्मिएका सोमपाल कामी नेपाली क्रिकेट खेलाडी हुनुुहुन्छ ।
प्रकाशित मिति : 21 March, 2023प्रतियोगिता चैत १३,१४ र १५ गते मालिका गाउँपालिका वडा नम्बर ४ र ५ को संगम स्थल सैरेपोखरामा सञ्चालन हुनेछ ।
प्रकाशित मिति : 21 March, 2023किक्रेट खेलाडी अर्जुन कुमाल गृह पालिका छत्रकोटमा ५० हजार नगद सहित सम्मानित !
प्रकाशित मिति : 20 March, 2023खुल्ला ५ सदस्यमा नेविसंघकै उम्मेदवार निर्वाचित भएका छन् ।
प्रकाशित मिति : 20 March, 2023बिकासका हरेक क्षेत्रमा धुर्कोट अगाडी छ भनेर अरु पालिकाबासिले पनि भन्ने गर्छ्न ।
प्रकाशित मिति : 18 March, 2023जिल्लामै बिशेषज्ञ चिकित्सक नभएको समयमा रेसुङ्गा नगरपालिकाले नेपाल सरकारले उपलब्ध गराउने तलब बमोजिक प्रोत्साहन भत्ता उपलब्ध गराएर सेवा दिन थालनी गरेको थियो ।
प्रकाशित मिति : 17 March, 2023