शव भिरको खोचमा अडकिए पछि ईलाका प्रहरी कार्यालय रिडी ,जोहाङ खैरेनी र स्थानीयको सहयोगमा शव निकालिएको वडा अध्यक्ष तरामुले जानकारी दिए ।
प्रकाशित मिति : 27 April, 2023धुर्कोट गाउँपालिकाले हरेक वर्ष वडाका विभिन्न ठाउँमा विभिन्न प्रकारका स्वास्थ्य शिविरको आयोजना गर्दै आएको र आगामी दिनमा पनि निरंतरता दिने उपाध्यक्ष सीता गिरीले प्रतिक्रिया दिइन ।
प्रकाशित मिति : 27 April, 2023मालिका गाउँपालिकाले यस वर्ष शैक्षिक सुधार वर्ष घोषणा गरेको छ ।
प्रकाशित मिति : 27 April, 2023जिल्लाको मालिका गाउँपालिका -२ दर्लिङ्ग बाट बाग्लुङको भिमगिठे जाँदै गरेको लु १ च ९९११ को डबल क्याप जिप दर्लिङ्गको दुनाममा दुर्घटना भएको हो ।
प्रकाशित मिति : 27 April, 2023कार्यक्रममा स्थानीय तहका उपप्रमुख तथा पार्टीका जिल्ला नेतृहरुले आफ्नो जिज्ञासा तथा सुझाव राखेका थिए । कार्यक्रमको संचालन जिल्ला समन्वय समितिको निमित्त समन्वय अधिकारी श्रृजना मिश्रले गरेकी थिइन् ।
प्रकाशित मिति : 24 April, 2023भित्तेपात्रो बिमोचन कार्यक्रम अखिल (क्रान्तिकारी )गुल्मीका कोषाध्यक्ष हुमाकान्त पोख्रेलको स्वागत मन्तव्य, अध्यक्ष राजन पोख्रेलको अध्यक्षता र सचिब किसान पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो ।
प्रकाशित मिति : 23 April, 2023त्यस्तै एपेन्डिसको शल्यक्रिया समेत गुल्मी अस्पतालमै हुन थालेको छ ।
प्रकाशित मिति : 23 April, 2023काठमाडौं लैजाने क्रममा शुक्रवार बाटैमा मृत्यु भएको हो ।
प्रकाशित मिति : 22 April, 2023क्षेत्रीको घर इस्मा गाउँपालिका- ४ दोहली हो ।
प्रकाशित मिति : 21 April, 2023शवलाई कोही कसैले पहिचान गर्नुहुने आफन्त तथा नातेदार भएमा जिल्ला प्रहरी कार्यालय गुल्मीमा सम्पर्क गर्न प्रहरीले अनुरोध समेत गरेको छ ।
प्रकाशित मिति : 19 April, 2023