स्थानीय समाचार
मालिकाले माग्यो नीति तथा कार्यक्रमको लागि सुझाव ,QR प्रणाली बाट पनि सुझाव दिन सकिने

यसै बिच शुक्रबार गाउँपालिकाले एक कार्यक्रमको आयोजनानै गरेर सुझाव मागेको छ ।

प्रकाशित मिति : 10 June, 2023
गुल्मीका रामु बिक ५ दिन देखि बेपत्ता

जिल्ला प्रहरी कार्यालय गुल्मीले लोकेशन देखाएको स्थानको प्रहरीलाई परिपत्र गरेको जनाएको छ ।

प्रकाशित मिति : 9 June, 2023
माओवादी केन्द्र गुल्मी द्वारा जनप्रतिनिधिलाई प्रशिक्षण

साथै प्रशिक्षण कार्यक्रममा पाटीको आन्तरिक गतिविधिको बारेमा स्थानीय तहका प्रमुख तथा प्रतिनिधिले रिपोर्टिङ समेत गरेका थिए ।

प्रकाशित मिति : 6 June, 2023
मुसिकोटले सक्यो एकैदिन एउटै मञ्चमा तीन कार्यक्रम

तर मुस्कान सहित जवाफ दिनु भयो नगरप्रमुख खरेल र प्रमुख प्रशासकिय अधिकृत विनोद कुँवरले लगाईएका आरोपको दफबार जवाफ दिएका थिए ।

प्रकाशित मिति : 6 June, 2023
गुल्मीका स्थानिय तहमा ४ अर्ब ५३ करोड बजेट: सबैभन्दा धेरै मुसिकोट र धुर्कोटमा !

त्यस्तै दोस्रो नम्बरमा धुर्कोट गाउँपालिका रहेको छ ।

प्रकाशित मिति : 30 May, 2023
स्वर्ण बान्किमा सहिद शम्शेर बहादुरको शालिक

गुल्मीको हकमा जिल्ला स्तरिय गणतन्त्र दिवस कार्यक्रम दलित समुदायको ब्यक्तिको अध्यक्षतामा बसेको बैठकले बिविध कार्यक्रम तय गरेको सम्भबत पहिलो हुनु पर्छ ।

प्रकाशित मिति : 30 May, 2023
गुल्मीमा पहिलो पटक चारपाङ्गे महिन्द्रा गाडीको शोरुम

ट्याक्टर देखि जहाज सम्मको यात्रा

प्रकाशित मिति : 29 May, 2023
मालिका गाउँपालिकामा लम्पी स्कीन रोग विरुद्ध खोप लगाईदै !

खोप लगाउन सुरु गरे संगै किसानले पनि राहतको महसुस गरेका छन् ।

प्रकाशित मिति : 28 May, 2023
गुल्मीको इस्मामा बुबाले काटिदिए छोराको नाक !

घरायसी विवादको कारण झै-झगडा हुँदा हँसिया प्रहार गरेर उनले छोराको नाक काटिदिएका छन् ।

प्रकाशित मिति : 28 May, 2023
समाज सुधारको नयाँ अभियान :मदानेमा अगुवा नगारिकलाई सम्मान !

अग्लुङ्गको हरेक क्षेत्र ,बिकास निर्माणलाई समय सङ्गै बदल्ने योजना रहेको र आउदो दिनमा अझै यस्ता प्रभावकारी काम गर्ने वडा अध्यक्ष सुशील चन्दले बताए ।

प्रकाशित मिति : 26 May, 2023
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता