गुल्मीमा चट्याङ लागेर एक जनाको मृत्यु !



अनिल खत्री १० असार, गुल्मी ।

गुल्मीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको मालिका गाउँपालिका–८ फल्लेनीकी ४० वर्षकी बिष्णु बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक ९एसपी० नवीनकिशोर प्रधानले बताए ।

शनिबार राति २ बजे घरको आगनमा निस्केको बेलामा चट्याङ लागेर उनी घाइते भएकी थिइन् । उनलाई उपचारको लागि स्वास्थ्य संस्थामा ल्याउने क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक प्रधानले बताए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता