समाचार
अनेरास्ववियू (क्रान्तिकारी) धुर्कोट गाउँपालिकाको प्रथम गाउँ सम्मेलन सम्पन्न

इन्द्र पोखरेलको अध्यक्षतामा ५१ सदस्यीय अनेरास्ववियू (क्रान्तिकारी )विद्यार्थी संगठनको कमिटि गठन गरेको छ ।

प्रकाशित मिति : 29 August, 2021
गुल्मी अपडेट : लगातारको वर्षात्ले जिल्लाका विभिन्न ठाँउका गोठ भत्किदा पशुचौपाय मरे !

कुन ठाँउमा के क्षेती भयो ?

प्रकाशित मिति : 29 August, 2021
गुल्मी सेवा समाज कतार द्धारा दीर्घ रोगी पिमालाई आर्थीक सहयोग

अग्लुङ्गका समाजसेवी शुसिल चन्दको पहलमा उनलाई आर्थीक साहयता रकम उपलब्ध गराईएको हो ।

प्रकाशित मिति : 28 August, 2021
धुर्कोटमा भेटिएको घाईते चितुवाको उद्धार !

अहिले चितुवालाई जिल्ला बन कार्यालय गुल्मीको उपचार केन्द्रमा राखी उपचार सुरु गरिएको सुचना अधिकारी राम बहादुर घलानले बताए ।

प्रकाशित मिति : 28 August, 2021
रिडी-रुद्रवेणी सडक सुचारु !

रिडी रुद्रावेणी सडक जिल्लाको व्यस्त सडक मानिन्छ ।

प्रकाशित मिति : 28 August, 2021
सेल्फी टावरमा सेल्फी खिच्नेको घुंईचो !

सेल्फी टावर निमार्णको लागी लुम्बिनी प्रदेश सरकारको १५ लाख लगानी रहेको छ ।

प्रकाशित मिति : 28 August, 2021
वडा कार्यालयले भन्यो ,पुर्ण सरसफाई अभियानमा अनियमितता गर्नेलाई कारबाही गर

पूर्ण सरसफाई अभियानमा केन्द्र सरकारले १० लाख खर्चे पनि रकमको सहि सदुपयोग नभएको चौर्फीक गुनासो आएपछि विभिन्न सञ्चार माध्यमले समाचार लेखेका थिए ।

प्रकाशित मिति : 27 August, 2021
सरकारी जग्गा भू माफिया र व्यक्तिको कब्जामा

कवुलियती वनको रूपमा दुइवटा कम्पनीलाई ३० वर्षकालागिलिजमादिने निर्णय सरकारले गरेपनिलामो समय देखि सो क्षेत्रको जग्गा अनाधिकृत रुपमा उपयोग गर्दै आएकाहरुले सो निणर्य फिर्ता गराउन राजनैतिकशक्ति केन्द्र धाउनथालेका छन ।

प्रकाशित मिति : 27 August, 2021
गुल्मी अपडेट :लगातारको वर्षात्ले गुल्मीमा कहाँ के भयो ?

अविरल वर्षाका कारण रिडी रुद्रवेणी सडक खण्ड अवरुद्ध भएको छ ।

प्रकाशित मिति : 27 August, 2021
छत्रकोटको गैरी खुट्टामा सामुदायिक स्वास्थ्य इकाईको उद्धघाटन

स्वास्थ्य सेवा सर्वसुलभ र सहज बनाउन दुबै वडाका नागरीकको सहजताका लागी गैरी खुट्टामामा सामुदायिक स्वास्थ्य इकाईको सुरु गरिएको हो ।

प्रकाशित मिति : 27 August, 2021
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता