आफ्नो घर आगनमै आएर स्थानीय सरकारले सम्मान गर्दा ज्येष्ठ नागरीक पनि हर्षीत भएका छन् ।
प्रकाशित मिति : 1 October, 2021बजार अनुगमनको क्रममा ८१ हजार १४० रुपैयाँ बराबरको सामाग्री बरामद गरिएको छ ।
प्रकाशित मिति : 30 September, 2021शारीरिक र मानसिक रूपमा अशक्त उनी भदौ २८ गतेदेखि बेपत्ता भएका थिए।
प्रकाशित मिति : 30 September, 2021घाइतेमध्ये ६ जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको र ३ जनालाई थप उपचारका लागि जिल्ला अस्पताल तम्घासमा ल्याइँदै गरिएको छ।
प्रकाशित मिति : 29 September, 2021पक्राउ परेका २ जनालाई आवश्यक कार्बाहीको लागी सब-डिभिजन बन कार्यालय रिडीसँग आवश्यक समन्वय भइरहेको छ ।
प्रकाशित मिति : 29 September, 2021एक सय १२ रोपनी जग्गामा त्यहाँका १२ किसानले सामुहिक रुपमा कृषी खेती गर्दे आएको स्थानीय पिताम्वर घिमिरेले बताए ।
प्रकाशित मिति : 24 September, 2021अहिलेको मालिका गाउँपालिका क्षेत्रको विस २०६० देखि २०७४ सम्मको अवस्था हेर्दा ७ जना महिला ११ जना नवजात शिशुको मृत्यू भएको तथ्यांक रहेको छ ।
प्रकाशित मिति : 24 September, 2021बिरामी घरमा लैजान स्वास्थ्यचौकी आउँदा बाटोमै कार्यालय नजिकै आफुलाई कुटपीट भएको पीडत दान बहादुर पाण्डेयले बताए। ।
प्रकाशित मिति : 24 September, 2021राती करिब १ बजे घरमाथिबाट पहिरो आई घरको पर्खाल भत्किदा एउटै कोठामा सुतिरहेका तीनै जनाको पुरिएर मृत्यु भएको हो ।
प्रकाशित मिति : 22 September, 2021तीन वर्षको अवधिमा भएका कार्यको तथ्यगत समिक्षा गर्दै आगमी रणनीति तयार गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक बसन्त भुसालले बताए ।
प्रकाशित मिति : 21 September, 2021