समाचार
चौतर्फी दबाब र समाचारको प्रभावले अन्तत: मालिका मावि ब्याक भयो बोडिङ किन्ने निर्णय बाट

गएको माघ २० गते विद्यालय व्यवस्थापन समिति र बोडिङका पदाधीकारी बिच १ करोड १० लाखमा जग्गा सहित भवन किन्ने सहमती भएको थियो  ।

प्रकाशित मिति : 31 August, 2021
रेसुङ्गा बहुमुखी क्याम्पसका विद्यार्थीले बुझाए क्याम्पस प्रमुखलाई ध्यानाकर्षणपत्र

क्याम्पसको निर्णय सरासर गलत, निन्दनिय र विद्यार्थी हितविपरित भएको उल्लेख गरिएको छ ।

प्रकाशित मिति : 31 August, 2021
गुल्मीमा जिप दुर्घटना एक जना घाईते !

जिपमा पाँच जना सवार रहेको र अन्य चार जना सामान्य रहेको गुल्मी प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 30 August, 2021
गुल्मीमा थप १० जनामा कोरोना संक्रमण,सक्रिय संक्रमितको संख्या ५ सय ८१ पुग्यो !

यो संगै जिल्लामा कोरोनाका सक्रिय संक्रमित संख्या ५ सय ८१ पुगेको छ।

प्रकाशित मिति : 30 August, 2021
लुम्बिनी प्रदेश योजना आयोगको उपाध्यक्षमा गुल्मीका वामदेव क्षेत्री नियुक्त

यस्तै आयोगको सदस्यमा शिवपुजन यादव र डा: दामोदर भुसाललाई नियुक्त गरिएको छ

प्रकाशित मिति : 29 August, 2021
गुल्मीमा गाई चराउन गएका युवकको करेन्ट लागेर घटनास्थलमै ज्यान गयो !

सैरेको जंगलमा छाताको टुप्पोले अचानक विजुलीको तारमा छुदाँ करेन्ट लागेर घटनास्थलमै ज्यान गएको हो ।

प्रकाशित मिति : 29 August, 2021
अनेरास्ववियू (क्रान्तिकारी) धुर्कोट गाउँपालिकाको प्रथम गाउँ सम्मेलन सम्पन्न

इन्द्र पोखरेलको अध्यक्षतामा ५१ सदस्यीय अनेरास्ववियू (क्रान्तिकारी )विद्यार्थी संगठनको कमिटि गठन गरेको छ ।

प्रकाशित मिति : 29 August, 2021
गुल्मी अपडेट : लगातारको वर्षात्ले जिल्लाका विभिन्न ठाँउका गोठ भत्किदा पशुचौपाय मरे !

कुन ठाँउमा के क्षेती भयो ?

प्रकाशित मिति : 29 August, 2021
गुल्मी सेवा समाज कतार द्धारा दीर्घ रोगी पिमालाई आर्थीक सहयोग

अग्लुङ्गका समाजसेवी शुसिल चन्दको पहलमा उनलाई आर्थीक साहयता रकम उपलब्ध गराईएको हो ।

प्रकाशित मिति : 28 August, 2021
धुर्कोटमा भेटिएको घाईते चितुवाको उद्धार !

अहिले चितुवालाई जिल्ला बन कार्यालय गुल्मीको उपचार केन्द्रमा राखी उपचार सुरु गरिएको सुचना अधिकारी राम बहादुर घलानले बताए ।

प्रकाशित मिति : 28 August, 2021
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता