सदरमुकाम तम्घासमा बस्नेहरुले आफ्नो वडाबाट स्वास्थ्य बिमा नगराई सदरमुकाम तम्घासकै खानीगाउँमा रहेको स्वास्थ्य बिमा बोर्डको कार्यालयबाट पनि बिमा गराउन सकिने उनले जानकारी दिए ।
प्रकाशित मिति : 12 November, 2021गुल्मीको मालिका गाउँपालिका वडा नम्वर आठका वडा अध्यक्ष टीका जिसिले आफुहरुले चुनावमा बाचा गरे भन्दा धेरै विकास गरेको बताएका छन् ।
प्रकाशित मिति : 12 November, 2021रुरुक्षेत्र गाउँपालिकाले यो वर्ष २ वटा विद्यालयलार्इ स्कुल बस सञ्चालन गर्न अनुदान दिने भएको छ ।
प्रकाशित मिति : 10 November, 2021‘मेरो गणना मेरो सहभागिता’ भन्ने नाराका साथ १२ औं जनगणना सम्पन्न हुन लागेको छ ।
प्रकाशित मिति : 10 November, 2021शिविर बाट ६ प्रकारका सेवा सुविधा उपलब्ध गराउने गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खडक बहादुर थापाले बताउनु भयो ।
प्रकाशित मिति : 10 November, 2021लुम्बिनी र गण्डकी प्रदेशका स्थानीय तह: धुर्कोट, ताराखोला र रुकुमपुर्व बिच अन्तरक्रिया
प्रकाशित मिति : 5 November, 2021गुल्मी, बाग्लुङ र प्युठानका तीन स्थानीय तहबिच अन्तरक्रिया
प्रकाशित मिति : 3 November, 2021गुल्मीमा १३ वर्षीय बालकले ट्र्याक्टर चलाउन खोज्दा दुर्घटना
प्रकाशित मिति : 1 November, 2021प्रहरी र स्थानीयले खोजीकार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।
प्रकाशित मिति : 31 October, 2021गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलले भने, ‘हामीले प्लास्टिकको कृत्रिम फूलको माल बेच्न र किन्नलाई बन्देज गरेका छौं ।’
प्रकाशित मिति : 30 October, 2021