समाचार
विकास कस्तो हुन्छ ,गठबन्धनले देखाउछ : नेता श्रेष्ठ

जनतलाई अलमलाउन हरेक वर्ष कनिका छरे जसरी बजेट ल्याउने र कार्यकर्ता पोस्ने काम एमालेले गरेको श्रेष्ठको तर्क रहेको छ ।

प्रकाशित मिति : 23 October, 2022
रामकुमारीको उम्मेदवारी गुल्मी २ का महिला तथा जनजातिको लागि सुनौलो अवसर !

२०४८ साल देखि यस क्षेत्रमा पुरुषहरु बिच मात्रै प्रतिस्पर्धा हुँदै आएको थियो ।

प्रकाशित मिति : 23 October, 2022
काँग्रेस नेता पहराइले भने,`प्रत्यक्षतर्फ कलम र हँसिया हथाैडामा मात्र मतदान गर्नु´

अब गठबन्धनबाट रामकुमारी र बुद्धिलाई जिताउनु, हामीले इमानदारीताका साथ काम गर्छाै ।´

प्रकाशित मिति : 22 October, 2022
गुल्मीमा गाई काट्ने चार जना जना पक्राउ !

उनीहरुलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय गुल्मी ल्याउने काम भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 22 October, 2022
लिफ्टिङ खानेपानीको शुल्क कम गर्छौ : नेता जिसी

ग्रामीण क्षेत्रमा नागरिकको आम्दानी कम हुने समस्यासँग आफू नजिक भएकोले युवा एवम् महिलाहरूलाई उध्धमशिल बनाई रोजगारी सिर्जना गर्ने नेता जिसीले बताए ।

प्रकाशित मिति : 22 October, 2022
गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु !

यता घटनामा संलग्न सुर्य कुमाललाई पक्राउ गरि कर्तव्यज्यान मुद्दामा थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

प्रकाशित मिति : 21 October, 2022
तम्घासका कार्यालयमा प्रशासनको छड्के निरिक्षण

अनुगमनको क्रममा कार्यालयले प्रदान गर्ने सेवासँगै कार्यालयको सरसफाइको अवस्था बारेमा पनि निरिक्षण गरिएको थियो ।

प्रकाशित मिति : 19 October, 2022
को हुन्, गुल्मी–२ ‘क’ का उम्मेदवार भुसाल ? यस्तो छ इतिहास

यस्तो छ भुसालको इतिहास

प्रकाशित मिति : 19 October, 2022
जनताको सेवक बनेर काम गर्छु : झाँक्री

त्यसका साथै जिल्लामा सडक, टेलिफोन, इन्टरनेट लगायतको सुविधा अत्यन्तै कमजोर रहेकोले त्यसमा उल्लेख्य सुधार गर्ने समेत प्रतिवद्धता व्यक्त गरिन् ।

प्रकाशित मिति : 18 October, 2022
जसले फेरी फर्काईदिए बर्षौ देखि लुकेको खुसी

५ परिवार सहित बस्दै आएका उनी पानी परेपछि जहान सन्तानलाई एकै ठाउँ बटुलेर पानी पर्न रोकिए हुन्थ्यो भन्दै भगवानसगं मनमनै चित्कार गर्थे ।

प्रकाशित मिति : 18 October, 2022
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता