गठबन्धनबाट एकीकृत समाजवादीका रामकुमारी झाँक्री प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार छिन् ।
प्रकाशित मिति : 1 November, 2022सोही गाउँका ८५ बर्षीय पोमराज खराल , ६८ बर्षीय गणेश खनाल लगायतका बृद्ध बृद्धाहरुले पनि नेतृ झाँक्रीलाई आर्शिवाद दिईरहेका थिए ।
प्रकाशित मिति : 31 October, 2022त्यस्तै बसाइँसराइ रोक्न,जनताको जिवन सहज र सरल बनाउनको लागि पहिला सञ्चालनमा आएका तर विविध कारणले अहिले सेवा बन्द भएका विभिन्न सेवामुलक संघ संस्थालाई पुनः सञ्चालनमा ल्याउन पहल गर्ने उल्लेख गरिन
प्रकाशित मिति : 31 October, 2022कार्यक्रमकाे सञ्चालन क्लबका सचिव धुर्ब आचार्यले गर्नु भएको थियाे।
प्रकाशित मिति : 31 October, 2022जीपमा १३ यात्रु सवार रहेका थिए ।
प्रकाशित मिति : 30 October, 2022लोकतन्त्रमा कसैको धाक ,धम्की र प्रलोभनमा नपरी बोल्न पाउने अधिकार रहेको समेत उनले उल्लेख गरिन ।
प्रकाशित मिति : 30 October, 2022साथै जनताले एक पटक मतदान गरेर जिताउन अपिल गर्दै उनले जनताको चाहना अनुसार काम गर्न नसके अर्को पटक मत माग्न नआउने ठकुवा समेत श्रेष्ठले गरे ।
प्रकाशित मिति : 29 October, 2022गुल्मीलाई भलिबल खेल बाट चिनाउन सकिने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्न सकिने झाँक्रीले बताईन ।
प्रकाशित मिति : 25 October, 2022९ बर्षको स्कुले जिवन देखि निरन्तर राजनैतिक संघर्ष गर्दै २०६२÷०६३ को जनआन्दोलनले उचाईमा पुराएकी साहसी गुल्मेली छोरीको नाम हो रामकुमारी झाँक्री ।
प्रकाशित मिति : 25 October, 2022विद्युत सुविधा पनि जनताले निशुल्क पाउनु पर्छ भन्ने हाम्रो मान्यता छ ।
प्रकाशित मिति : 24 October, 2022