समाचार
मालिका गाउँपालिकामा निशुल्क आँखा शिविर संचालन !

स्वास्थ्य क्षेत्रलाई मध्यनजर गर्दे गाउँपालिकाले निशुल्क रुपमा आँखाको शिविर राखेको स्वास्थ शाखा प्रमुख वसन्त भुषालले जानकारी दिए ।

प्रकाशित मिति : 2 November, 2019
चन्द्रकोट गाउँपालिकामा तीन जनाको शव फेला !

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक राजकुमार रावलको नेतृत्वको प्रहरी टोली घटनास्थल तर्फ प्रस्थान गरेको बताईएको छ ।

प्रकाशित मिति : 2 November, 2019
गुल्मीमा सिमलटारी गोल्ड कप सुरु ,आयोजकको विजय सुरुवात !

फुटबल खेल र खेलाडीहरुलाई उचित प्रर्वधन गर्न उद्देश्यले प्रतियोगिताको आयोजना गरिको खेल संयोगजक सुनिल जिसि ले बताए ।

प्रकाशित मिति : 26 October, 2019
त्रिशुलिया घाटमा बस पल्टियो : २० जनाको घटनास्थलमै मृत्यु, ३० घाइते !

प्रहरीका अनुसार दुर्घटनाको कारण भने थाहा हुन सकेको छैन । चालकलाई निन्द्रा लागेका कारण बस पल्टिएको हुन सक्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : 1 October, 2019
गुल्मीमा बाटो खन्ने क्रमममा स्काभेटर पल्टियो !

स्काभेटरका चालक फर्सुराम पाण्डे भने हामफालेर बाँच्न सफल भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 30 September, 2019
विद्यार्थी नेता पन्थी द्धारा शैक्षिक सामाग्री वितरण !

नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति गुल्मीका उपसभापति समेत रहेका राम्जी पन्थी विद्यार्थीको हकहितमा निरन्तर लडिरहेका छन् । उनी एक सक्रिय विद्यार्थी नेता हुन् ।

प्रकाशित मिति : 26 September, 2019
तम्घासमा देवीभागवत महायज्ञ आयोजना हुँदै !

भवगवती मन्दिर व्यवस्थापन समिति खानी गाउँको आयोजनामा देवी भागवत महायज्ञको आयोजना गरिएको हो ।

प्रकाशित मिति : 25 September, 2019
काँग्रेसको जागरण अभियानमा गीत देखि भाषणसम्म सरकारको चर्को आलोचना !

साथै सांस्कृतिक कार्यक्रममा पनि गीतको माध्यमबाट सरकारको चर्को विरोध गरिएको थियो ।

प्रकाशित मिति : 23 September, 2019
रिडीमा किन सोह्र श्राद्ध गर्ने ?

गयामा गएर पिण्ड दान गर्नु भन्दा कृष्ण (गण्डकी) नदीको किनार रुरुक्षेत्र धाममा श्राद गर्दा सयौं गुण पुण्य प्रात्त हुने कुरा विभिन्न शास्त्रमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : 22 September, 2019
अरिङ्गालको टोकाई बाट गुल्मीमा बालको ज्यान गयो !

अरिङ्गालको टोकाई बाट घाइते भएका उनको उपचारको लागि पाल्पा लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : 22 September, 2019
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता