शिक्षा
निन्युखर्कको माविको ६२ औं वार्षिकोत्सब सम्पन्न

६२ औं वार्षिकोत्सब कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओम बहादुर थापको अध्यक्षता र शिक्षक कृष्ण विष्टको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : 28 February, 2021
भगवती युवाक्लब द्वारा निन्युखर्क माविमा अक्षय कोषको स्थापना

कार्यक्रममा धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोख्रेलको प्रमुख आतिथ्यता रहेको थियो ।

प्रकाशित मिति : 28 February, 2021
केपी ओली २१औँ शताब्दीका अभिमन्यु हुन् : मुख्य मन्त्री पोख्रेल

त्यसको परिणाम अहिले प्रचण्ड-माधवले सडकमा गएर बिलौना गर्दै हुनुहुन्छ ।’

प्रकाशित मिति : 22 February, 2021
मालिकाको ६१ औं वार्षिकोत्सब सकियो : शैक्षिक गुणस्तरमा थप उर्जा थपिने विद्यालयको ठहर !

गुल्मीको मालिका गाउँपालिका ८ स्थित मालिका माद्यमिक विद्यालयको ६१ औं वार्षिकोत्सब विविध कार्यक्रमका बिच हर्ष उल्लासका साथ सकिएको छ । कुशल व्यवस्थापन,प्रविधि मैत्री शिक्षा र सरोकारवालाहरुको अप्ननत्व सहितको नमूना विद्यालय

प्रकाशित मिति : 20 February, 2021
सिमित व्यक्तिको स्वार्थ : गुल्मीको एक सरकारी विद्यालयले १ करोड १० लाख खर्चेर बोर्डिङ स्कुल किन्दै

२१ माघ, गुल्मी । सुन्दा अचम्म लाग्न सक्छ ! केहि व्यक्तिको स्वार्थका लागि एक करोड १० लाख तिरेर निजि बोर्डिङ खरिद गर्ने प्रक्रिया अघि बढाईयो भन्दा । यस्तै अचम्मित पार्ने

प्रकाशित मिति : 4 February, 2021
आज कक्षा १२ को नतिजा सार्वजनिक हुदैं

परीक्षा व्यवस्थित नहुँदा नतिजा सार्वजनिक हुन ढिलाइ भएको हो ।

प्रकाशित मिति : 1 February, 2021
नेपाल शिक्षक संघ धुर्कोटको तेस्रो प्रतिनिधि सभा सम्पन्न

प्रमुख अतिथि तथा गाउँपालिका उपाध्यक्ष शिबबहादुर खत्रिले शिक्षाको विकासमा शिक्षकहरुको भुमिकाको विषयमा प्रकाश पार्दै धुर्कोट गाउँपालिकाले शिक्षाको विकासको सन्र्दभमा चालेका कदम तथा भावि रणनितिको बारेमा प्रष्ट पार्नुभएको थियो ।

प्रकाशित मिति : 31 January, 2021
महेन्द्र नमुना मावीको व्यवस्थापन समितिको अध्यक्षमा शालिकराम पन्थी

सामुदायिक रेडियो स्काई गुल्मीका संचालक समिति अध्यक्ष समेत रहेका पन्थी विगत लामो समय देखी सामाजिक क्षेत्रमा क्रियाशील रहदैं आएका छन् ।

प्रकाशित मिति : 30 January, 2021
अब विज्ञानका विद्यार्थीले गणित अध्ययन गर्न पाउने

अब कक्षा ११ देखि नै विद्यार्थीले सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा वा गणित दुवैमध्ये एउटा पढ्न पाउने बैठकले सहमति गरेको केन्द्रका कार्यकारी निर्देशक केशव दाहालले बताए ।

प्रकाशित मिति : 30 January, 2021
कक्षा १२ को परीक्षा ः ३० पूर्णाङ्कमा, ६० नम्बर दिइयो !

शतप्रतिशत पूर्णाङ्कलाई ४० प्रतिशत कायम गरिएको थियो, शिक्षकहरुले कुरा नबुझेर हो कि ३० पूर्णाङ्कको परीक्षामा ६० नम्बर दिएको भेटियो,’ उनले भने, ‘कतिपयले ३० मा ३० नै दिएका छन् । ।’

प्रकाशित मिति : 28 January, 2021
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता