रुरुक्षेत्र गाउँपालिकाले यो वर्ष २ वटा विद्यालयलार्इ स्कुल बस सञ्चालन गर्न अनुदान दिने भएको छ ।
प्रकाशित मिति : 10 November, 2021क्बलका अध्यक्ष आवेश पौडेल र सदस्य अनिता पाण्डेले दस / दस हजारको अक्षयकोष स्थापना गरेका हुन् ।
प्रकाशित मिति : 2 October, 2021यसरी स्थानीय पाठ्यक्रम निर्माण गरी विद्यालयहरुमा लागु गर्दा विद्यार्थीहरुले पालिकाको बारेमा बिस्तृत रुपमा जान्ने मौका समेत प्रदान हुने गाउँपालिकाले जनाएको छ ।
प्रकाशित मिति : 11 September, 2021गाउँ शिक्षा समिती र लिडर विद्यालयका प्रधानाध्यापकको संयुक्त पहलमा गरिएको निर्णयबाट भदौ २० गते आइतबारदेखि भौतिक उपस्थितिमै पठनपाठन सुरु गर्न लागिएको शिक्षा शाखा प्रमुख रामप्रसाद अधिकारीले बताए।
प्रकाशित मिति : 2 September, 2021गएको माघ २० गते विद्यालय व्यवस्थापन समिति र बोडिङका पदाधीकारी बिच १ करोड १० लाखमा जग्गा सहित भवन किन्ने सहमती भएको थियो ।
प्रकाशित मिति : 31 August, 2021क्याम्पसको निर्णय सरासर गलत, निन्दनिय र विद्यार्थी हितविपरित भएको उल्लेख गरिएको छ ।
प्रकाशित मिति : 31 August, 2021पछिल्लो समय आफ्नो जन्म दिनमा फजुल खर्च गर्ने प्रवृत्ति बढिरहेको समयमा पाण्डेले जन्म दिनमा गरिने फजुल खर्च कटौती गरी एक विपन्न परिवारकी छात्राको एक वर्षको शैक्षिक खर्च ब्यहोर्न भएका हुन
प्रकाशित मिति : 18 August, 2021"हामीलाई गाउँपालिकाले खुसी बनाएर विद्यालय पढाउन पठाए पो हामी पनि खुसी भएर साना -साना वालवालीकलाई खुसी भएर पढाउछौं "।
प्रकाशित मिति : 3 July, 2021प्रोत्साहन कोष अन्तर्गत वाषिर्क दुई लाख रुपैयाँ मालिका गाउँपालिकाले बहुमुखी क्याम्पसलाई प्रदान गर्ने छ ।
प्रकाशित मिति : 1 July, 2021सोमबार नेपाल पत्रकार महासंघ गुल्मीका कार्यसमिति सदस्य हुमाकान्त पोख्रेललाई सो विद्यालयका प्रधानाध्यापक रवि विष्टले नगद रकम हस्तान्तरण गरेका हुन ।
प्रकाशित मिति : 17 May, 2021