राजनीति
काङ्ग्रेस नेता भण्डारीले भने यो पटक कलममा भोट हानेर २५ वर्षको विरासत तोडौ

गोकर्ण विष्टले पटक पटक निर्वाचन जितेर मन्त्री भए पनि विकासका काम गर्न नसकेको भण्डारीको आरोप छ ।

प्रकाशित मिति : 16 October, 2022
आफ्नै पार्टीको सरकार ढलाउने र उहीँ पार्टीमा बस्ने विष्टलाई किन भोट दिने: झाँक्री

गोकर्ण विष्टहरुकै कारण नेकपाको सरकार ढल्नुका साथै एमाले फुटेको आरोप समेत झाक्रीले लगाईन ।

प्रकाशित मिति : 16 October, 2022
रामकुमारीको ऋण यो निर्वाचनमा काङ्ग्रेसले तिर्नु पर्छ : काङ्ग्रेस नेता सेन

साथै नयाँ गाउँवासी सबैलाई गठबन्धनका उम्मेदवारलाई मतदान गर्न उनले आग्रह समेत गरेका छन् ।

प्रकाशित मिति : 16 October, 2022
जनताको विश्वास टुट्न दिने छैन : नेतृ झाँक्री

शनिबार मालिका गाउँपालिकाकाे संयुक्त गठबन्धनकाे चुनावी बैठकलाई सम्बाेधन गर्दै नेतृ झाँक्रीले निर्वाचनपछिका पाँच बर्ष जनमतकाे सम्मान गरेर काम गर्ने बताइन् ।

प्रकाशित मिति : 15 October, 2022
संविधान रक्षाका लागि गठबन्धन : नेता जिसि

फरक प्रसङ्गमा नेता जिसीले रामकुमारी झाँक्री मन्त्री हुँदा नै थुप्रै विकासका याेजना जिल्ला भित्राएकाेले त्यसकाे परिणाम केही समयमै आउने बताए ।

प्रकाशित मिति : 15 October, 2022
इतिहास रच्ने दाउमा रामकुमारी, गुल्मी पश्चिम बाट पहिलो प्रत्यक्ष महिला उम्मेदार

यसरी हुन सक्ने छ झाँक्रीलाई इतिहास रच्ने अवसर ।

प्रकाशित मिति : 15 October, 2022
संविधानलाई पटक पटक च्यात्ने काम एमालेले गर्यो: नेता श्रेष्ठ

प्रतिगमन रोक्न र त्यसलाई परास्त पार्नको लागि अहिलेको यो गठबन्धन बनेको उनको तर्क थियो ।

प्रकाशित मिति : 13 October, 2022
बुद्धि जिसीले भने ,मलाई जिताएर पठाउनुस पाँच वर्ष सबैको साझा बनेर काम गर्छु

आज संघीय निर्वाचन क्षेत्र नम्बर २ प्रदेश ख ले गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।

प्रकाशित मिति : 13 October, 2022
एमालेहरुको गठबन्धन अपवित्र छ: प्रदेश उम्मेदवार बुद्धि जिसी 

काङ्ग्रेस, माओवादी, समाजवादी बिच केही मतअन्तर , अन्तरविरोध भए पनि यो गठबन्धन सिङो देश,राष्टियता र व्यवस्था जोगाउन रहेको उनको भनाई छ ।

प्रकाशित मिति : 13 October, 2022
गुल्मीमा छ सासंदको लागि ६६ जनाको उम्मेदवारी !

केन्द्रीय नेताबीच नै प्रतिस्पर्धा

प्रकाशित मिति : 11 October, 2022
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता