स्वास्थ्य
शुभ लक्ष्मी फर्माद्वारा धुर्कोटको हाडहाडेमा निशुल्क स्वास्थ्य शिबिर : साढे २ सयले लिए सेवा

धुर्कोट गाउँपालिका ३ का वडा अध्यक्ष पदम बिष्टले नाफाको जमनामा सामाजिक उत्तरदायित्व सम्झेर दुर्गममा आएर बिपन्न नागरिकको स्वास्थ्य परिक्षण गरेको भन्दै शुभ लक्ष्मी फर्मा र होम पल्लीसहितको टोलिलाई धन्यवाद दिए

प्रकाशित मिति : 13 February, 2023
गुल्मीमा गाई भैंसीको भिडियो एक्सरे !

पशुहरुमा हुने बाँझोपनको पहिचान नहुँदा किसानले उपचार र विकल्प रोज्न पाएका थिएनन् । बाँझोपनको पहिचान र उपचार नहुँदा लामो समय खर्च खरेर पशुचौपाय पाल्नुपर्ने अवस्थाको अन्त्य भएको छ ।

प्रकाशित मिति : 7 February, 2023
मालिकामा घुम्ती स्वास्थ्य शिविर बाट १५ सय बिरामीले सेवा लिए

साथै मोतियाबिन्दु पत्ता लागेका बिरामिहरुको लागि माघ २४ र २५ गते अर्खाबाङ स्वास्थ्य चौकीमा नि शुल्क शल्यक्रिया हुने र २३ गतेनै आ आफ्नो वडा कार्यालय वा स्वास्थ्य चौकीमा सम्पर्क गर्न

प्रकाशित मिति : 4 February, 2023
छापहिलेमा सम्पन्न स्वास्थ्य शिविर बाट झण्डै तीन सय बिरामीले लिए स्वास्थ्य सेवा !

घर नजिकै स्वास्थ्य सेवा पाउँदा स्थानीय खुसी भएका छन ।

प्रकाशित मिति : 2 February, 2023
मालिकामा टोल टोलमा स्वास्थ्य शिविर ,दर्लिङ्ग बाट लिए झण्डै तीन सय बिरामीले स्वास्थ्य सेवा

साथै माघ २४ र २५ गते गाउँपालिकाको वडा नम्बर ४ मा रहेको अर्खाबाङ स्वास्थ्य चौकिमा सबै मोतियाबिन्दुका बिरामिहरुको नि शुल्क अप्रेसन गर्ने मालिका गाउँपालिकाको स्वास्थ्य शाखाले जानकारी दिएको छ ।

प्रकाशित मिति : 31 January, 2023
मालिकाको अर्जैमा सम्पन्न आँखा शिविर बाट एक सय १० जनाले लिए सेवा !

आफ्नै गाउँ ठाउँमा आँखाको नि शुल्क जाँच गर्न पाउँदा स्थानीय खुसी भएका छन् ।

प्रकाशित मिति : 28 January, 2023
मालिका गाउँपालिकामा अपाङ्गता परिचयपत्र वितरण गर्न सुरु

भोलि पुस १८ गते गाउँपालिकाको कार्यालय अर्खबाङ र पुस १९ गते वडा नम्बर सात घमिरको वडा कार्यालय बाट अपाङ्गता परिचयपत्र वितरण गर्ने मालिका गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : 1 January, 2023
इस्मामा महिला स्वयंसेविका सम्मानित !

सोहि अवसरमा आर्थिक वर्ष २०७८/०७९ को वार्षिक कार्य सम्पादनबाट उत्कृष्ट ६ जना महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई हौसला र प्रेरणा प्रदान गर्ने उद्देश्यले सम्मानसहित प्रमाणपत्र , दाेसल्ला ओडाएर पुरस्कृत गरिएको थियो ।

प्रकाशित मिति : 5 December, 2022
रिडीमा बृहत निःशुल्क स्वास्थ्य शिविर ,दुई हजार बढीले लिए सेवा

रुरुक्षेत्र गाउँपालिका–१ रिडीकै सीमा ज्ञवालीले पनि यही असौज ७ गते स्वास्थ्य शिविरमा गइन् र उपचार गराइन् ।

प्रकाशित मिति : 26 September, 2022
रुरुक्षेत्र -१ रिडीमा तीन दिने बृहत् नि:शुल्क स्वास्थ्य शिविर सुरु

शिविर आज देखि आश्विन ९ गते सम्म सञ्चालन हुने गाउँपालिकाले जनाएको छ।

प्रकाशित मिति : 23 September, 2022
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता