स्थानीय समाचार
कोरोना विरुद्धको खोप सम्बन्धी अर्जैमा अभिमुखिकरण कार्यक्रम सम्पन्न

वृद्धवृद्धालाइ कोरोना विरुद्धको खोप लगाउनको लागी निः शुल्क यातयातको समेत व्यवस्था गरिएको वडा अध्यक्ष गिरीले जानकारी दिए ।

प्रकाशित मिति : 4 March, 2021
जोहाङ प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर ढकालको विदाई

डाक्टर ढकालले स्वास्थ्य केन्द्रको जिम्मेवारी समाले संगै धेरै सुधार भएको स्थानीयको भनाई छ ।

प्रकाशित मिति : 4 March, 2021
तम्घास बाट हराएको बोलेरो जिप सत्यवतीमा भेटियो !

जिपलाई जिल्ला प्रहरी कार्यालय गुल्मीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : 3 March, 2021
गुल्मीमा एक पुरुष मृत फेला !

शवको पहिचान हुनसकेको छैन ।

प्रकाशित मिति : 3 March, 2021
एक महिना देखी बेपत्ता भएका कपिलबस्तुका एक पुरुष गुल्मीमा भेटिए

उनलाई मर्भुङ्ग प्रहरी चौकी सिमलटारीको टोलीले आईतबार फेला पारेको हो ।

प्रकाशित मिति : 28 February, 2021
तस्वीरमा हेर्नुहोस प्रचण्ड माधव समुहले गुल्मीमा गरेको अगुवा कार्यकर्ता भेला

फागुन -१५ गुल्मी । नेकपाको प्रचण्ड माधव समुहले शनिबार गुल्मीमा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । हेर्नुहोस तस्वीरमा  

प्रकाशित मिति : 27 February, 2021
गुल्मीदरवार गाउँपालिका द्धारा ६ उत्कृष्ट कर्मचारी सम्मानीत

कर्मचारीलाई कार्य सम्पादनमा आधारित प्रोत्साहन तथा दण्डको नीति अनुरुप ६ जना कर्मचारीलाई सम्मान गरिएको प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए ।

प्रकाशित मिति : 26 February, 2021
गुल्मीमै पहिलो पटक सुरु भयो मालिका प्याराग्लाइडिङ महोत्सव

प्याराग्लाइडिङ महोत्सव आउँदो फागुन २७ गते सम्म चल्नेछ ।

प्रकाशित मिति : 25 February, 2021
गुल्मीमै पहिलो पटक अर्खबाङमा प्याराग्लाइडिङ महोत्सव, जाने होईन त ?

केहि समय अघि देउराली डाडा बाट गाउँपालिकाले प्याराग्लाइडिङको सफल परिक्षण गरेको थियो ।

प्रकाशित मिति : 23 February, 2021
मालिका माध्यमिक विद्यालयको ६१ औं वार्षिकोत्सब सुरु (हेर्नुहोस तस्वीरमा)

"कुशल व्यवस्थापन , प्रविधि मैत्री शिक्षा र सरोकारवाला हरुको अनप्नत्व सहितको नमूना विद्यालय " भन्ने मुल नाराका साथ विद्यालयले आफ्नो ६१ औं वार्षिकोत्सबको विधिवद रुपमा सुरुवात गरेको हो ।

प्रकाशित मिति : 18 February, 2021
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता