भण्डारीको शव शुक्रबार नै पोष्ट मार्टम पश्चात आफन्तले बुझेको यादवले बताए ।
प्रकाशित मिति : 24 June, 2022गुल्मीको सत्यवती गाउँपालिकामा गत ८ वर्षदेखि ब्लड क्यान्सर पीडित एक महिलाको आफन्तजनले जीवन रक्षाको लागि आर्थिक सहयोगको अपिल गरेका छ्न ।
प्रकाशित मिति : 24 June, 2022आँखा अप्रेसन शिबिर सन्चालन, बिपन्न गम्भीर प्रकृतिका बिरामीलाई आर्थिक सहयोग,गर्भवती महिलाको लागि भिडियो एक्सरे सेवा, जेष्ठ नागरिकहरुको लागि सुगर जाँच तथा स्वास्थ परिक्षण मासिक रुपमा सन्चालन गर्न आबश्यक बजेट ब्याबस्था
प्रकाशित मिति : 24 June, 2022उनले अब आफ्नो माटोका लागि केही गर्ने सोंचका साथ उम्मेदवारी दिन लागेकव बताएका छन्।
प्रकाशित मिति : 23 June, 2022दुई गाउँपालिकाको सिमाना रहेको बैसादी खोलामा बनेको पुलको लम्बाई २८ मिटर रहेको छ ।
प्रकाशित मिति : 23 June, 2022आन्तरिक पर्यटन प्रवद्र्धन गर्दै आयमा वृद्धि गर्ने उद्धेश्यले छत्रकोटको हनुमान मन्दिरदेखि छत्रदेव मन्दिरसम्म जिपलाईन संचालन गर्ने योजना अगाडि सारिएको हो ।
प्रकाशित मिति : 23 June, 2022बुधबार दोस्रो गाउँसभाको पहिलो अधिवेशनमा आर्थिक बर्ष ०७९÷८० को बार्षिक नीति तथा कार्यक्रम पेश गर्दै अध्यक्ष भुपाल पोखरेलले कृषि र रोजगारीलाई प्राथमिकता दिका हुन् ।
प्रकाशित मिति : 22 June, 2022शाइन रेसुङ्ग डेभलपमेन्ट बैंक सिमलटारी शाखाले नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई संगै सफल कार्यकालको शुभकामना व्यक्त गर्दै मायाको चिनो प्रदान गरेको छ ।
प्रकाशित मिति : 21 June, 2022नेपाल कम्युनिस्ट पार्टी गुल्मीको दोस्रो बैठक सम्पन्न भएको छ । जिल्लाको हाडहाडेमा बसेको बैठकले पार्टी जिल्ला सम्मेलन र नवौं महाधिवेशन केन्द्रीत हुने निर्णय गर्दै सम्पन्न भएको छ ।
प्रकाशित मिति : 20 June, 2022धुर्कोट गाउँपालिका–४ , जैसीथोकस्थित पञ्चायन माध्यमिक विद्यालयका शिक्षक खिमहाहदुर महतलाई वस्तु प्रहरी चौकीका प्रहरीहरू बोलाएर मापसे जाँच गराइएको हो ।
प्रकाशित मिति : 20 June, 2022