पाठ्यक्रम गाउँपालिका भित्रका ४९ सामुदायिक र छ निजी गरी कुल ५५ विद्यालयमा लागु हुनेछ ।
प्रकाशित मिति : 19 August, 2022रुरुक्षेत्र गाउँपालिका पुर्ण खोप गाउँपालिका घोषणा भएको छ भने वडा न.६ रिमुवा पुर्ण सरसफाई उन्मुख वडा र बलेटक्सार स्वास्थ्य चौकी पोषण मैत्री स्वास्थ्य संस्था घोषणा भएको छ।
प्रकाशित मिति : 18 August, 2022गण्डकी प्रदेशको पोखरामा आगामी असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म हुन लागेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा जिल्लाबाट खेलाडीहरु सहभागी गराउने उद्देश्यले जिल्लास्तरीय छनोट प्रतियोगितालाई प्रभावकारी बनाउन जिल्ला खेलकुद विकास समिति
प्रकाशित मिति : 15 August, 2022लुम्बिनी प्रदेश सरकारले विगत तीन बर्षमा सासंदहरुलाई उपचार खर्चबापत ४१ जना सासंदहरुलाई ५० लाखभन्दा बढी रकम बाँड्यो ।
प्रकाशित मिति : 15 August, 2022त्यस्तै जिल्ला बाहिरका ५९ जनाले नाम दर्ता गराएको कम्युटर अपरेटर पन्थीले बताए ।
प्रकाशित मिति : 15 August, 2022उक्त शिविर बाट २७१ ज्ना लाभान्वित भएका छन् ।
प्रकाशित मिति : 9 August, 2022मुसिकोट नगरपालिका ३ मा रहेको जनजागृती माध्यमिक बिद्यालयमा अध्ययनरत गीरिजा कार्कीलाई समेत अध्यक्ष केसीले व्यक्तिगत रुपमा आर्थिक सहयोग गरेका छन।
प्रकाशित मिति : 9 August, 2022नेपाल आदिवासी जनजाति पत्रकार महासंघ गुल्मीको स्थापना २०६८ सालमा भएको थियो । पूर्व अध्यक्ष गणेश सारुले संस्थाको स्थापना गर्नुभएको हो ।
प्रकाशित मिति : 9 August, 2022जिल्ला प्रशासन कार्यालय अगाडी झन्डै एक सय भन्दा बढी सरकारी कर्मचारीले धर्ना दिएका थिए ।
प्रकाशित मिति : 9 August, 2022बीमा शुल्क २ सय २५ रुपैयाँ कायम गरिएको छ । उक्त बीमा शुल्क गाउँपालिका र घरधनीले ५०/५० प्रतिशत बेहोर्ने छ ।
प्रकाशित मिति : 8 August, 2022