यस्तो छ भुसालको इतिहास
प्रकाशित मिति : 19 October, 2022त्यसका साथै जिल्लामा सडक, टेलिफोन, इन्टरनेट लगायतको सुविधा अत्यन्तै कमजोर रहेकोले त्यसमा उल्लेख्य सुधार गर्ने समेत प्रतिवद्धता व्यक्त गरिन् ।
प्रकाशित मिति : 18 October, 2022गोकर्ण विष्टले पटक पटक निर्वाचन जितेर मन्त्री भए पनि विकासका काम गर्न नसकेको भण्डारीको आरोप छ ।
प्रकाशित मिति : 16 October, 2022गोकर्ण विष्टहरुकै कारण नेकपाको सरकार ढल्नुका साथै एमाले फुटेको आरोप समेत झाक्रीले लगाईन ।
प्रकाशित मिति : 16 October, 2022एमालेमा चरम व्यक्तिवाद हावी भएकाे एवम् गाेकर्ण विष्टले लगातार निर्वाचनमा जित हाँसिल गर्दापनि कुनै विकासकाे काम नगरेकाेले परिवर्तनकाे लागि आफू माअाेवादी केन्द्रमा प्रवेश गरेकाे केसीले बताए ।
प्रकाशित मिति : 16 October, 2022साथै नयाँ गाउँवासी सबैलाई गठबन्धनका उम्मेदवारलाई मतदान गर्न उनले आग्रह समेत गरेका छन् ।
प्रकाशित मिति : 16 October, 2022शनिबार मालिका गाउँपालिकाकाे संयुक्त गठबन्धनकाे चुनावी बैठकलाई सम्बाेधन गर्दै नेतृ झाँक्रीले निर्वाचनपछिका पाँच बर्ष जनमतकाे सम्मान गरेर काम गर्ने बताइन् ।
प्रकाशित मिति : 15 October, 2022फरक प्रसङ्गमा नेता जिसीले रामकुमारी झाँक्री मन्त्री हुँदा नै थुप्रै विकासका याेजना जिल्ला भित्राएकाेले त्यसकाे परिणाम केही समयमै आउने बताए ।
प्रकाशित मिति : 15 October, 2022गुल्मीको मालिका गाउँपालिकाले अनाधिकृत फेसबुक गुर्प बन्द गर्न आग्रह गरेको छ ।
प्रकाशित मिति : 14 October, 2022प्रतिगमन रोक्न र त्यसलाई परास्त पार्नको लागि अहिलेको यो गठबन्धन बनेको उनको तर्क थियो ।
प्रकाशित मिति : 13 October, 2022