स्थानीय समाचार
गुल्मी सदरमुकाम तम्घास बजार बाटै ट्याक्टर चोरी !

ट्याक्टरमा निर्माण सामाग्री रहेको बुझिएको छ ।

प्रकाशित मिति : 13 February, 2023
शुभ लक्ष्मी फर्माद्वारा धुर्कोटको हाडहाडेमा निशुल्क स्वास्थ्य शिबिर : साढे २ सयले लिए सेवा

धुर्कोट गाउँपालिका ३ का वडा अध्यक्ष पदम बिष्टले नाफाको जमनामा सामाजिक उत्तरदायित्व सम्झेर दुर्गममा आएर बिपन्न नागरिकको स्वास्थ्य परिक्षण गरेको भन्दै शुभ लक्ष्मी फर्मा र होम पल्लीसहितको टोलिलाई धन्यवाद दिए

प्रकाशित मिति : 13 February, 2023
मालिका रनिङ शिल्ड: ६ स्थानीय तहका २८ टिम बीच ३५ हजार राशीको भलिबल प्रतियोगिता !

गुल्मीका चार स्थानीय तह सहित छिमेकी जिल्ला बागलुङ र प्युठानका समेत एक /एक स्थानीय तहका एक/एक समुहको सहभागीता रहने गाउँपालिकाका उपाध्यक्ष उपेन्द्र अर्यालले बताए ।

प्रकाशित मिति : 12 February, 2023
मालिका गाउँपालिकाका अध्यक्ष देवीराम अर्याललाई पितृशोक !

अध्यक्ष अर्यालका पिता डिलराम अर्यालको आज आफ्नै निवास मालिका गाउँपालिका -५ छापहिलेमा ७९ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले बताएको छ ।

प्रकाशित मिति : 10 February, 2023
गुल्मीमा ट्याक्टरले किच्दा २२ वर्षीय युवाको मृत्यु

मृतक सुवासको शव पोष्मार्टमको लागि गुल्मी अस्पताल ल्याइएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : 10 February, 2023
चन्द्रकोटमा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता सुरु, १२ विद्यालयका खेलाडी बिच प्रतिस्पर्धा

चन्द्रकोट गाउँपालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुक्रबार देखि सुरु भएको छ ।

प्रकाशित मिति : 10 February, 2023
छत्रकोटमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु,२८ विधामा ७ सय खेलाडीले प्रतिस्पर्धा गर्दै

गुल्मीको छत्रकोट गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।

प्रकाशित मिति : 9 February, 2023
यातायात क्षेत्रमा सुधारको माग राख्दै मन्त्रीलाई गुल्मीका व्यवसायीको ज्ञापनपत्र !

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी पाठकले राष्ट्रिय समस्या समधानको लागि तत्काल विज्ञप्ती मन्त्रालयमा पठाउने र जिल्लाका समस्या व्यावसायीसंग बसेर छलफल गर्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रकाशित मिति : 9 February, 2023
मदानेमा ४० हजार राशिको भलिबल प्रतियोगिता हुने

गुल्मीको मदाने गाउँपालिकाले ४० हजार राशिको भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

प्रकाशित मिति : 9 February, 2023
नि :शुल्क उपचार गरेर जनतालाई नवजिवन दिदै मालिका गाउँपालिका

भुसाललले स्वास्थ्य क्षेत्रमा मालिका गाउँपालिकालाई अब्बल बनाउनमा महत्वपुर्ण भुमिका खेलेको आँखा उपचार केन्द्रका प्रमुख सुर्य बस्नेतले बताए ।

प्रकाशित मिति : 9 February, 2023
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता