धुर्कोट गा.पा
धुर्कोटमा जनयुद्धका प्रथम सहिद दिलबहादुरको स्मृतिमा हाजिरीजबाफ प्रतियोगिता

रम्तेललाई माओवादीले सशस्त्र जनयुद्धको पहिलो शहीद मान्दै आएको छ ।

प्रकाशित मिति : 26 February, 2023
धुर्कोटमा मनोसामाजिक सहयोग सम्बन्धि तीन दिने तालिम सम्पन्न

३ दिन सम्म चलेको तालिमले समुदाय तहमा सचेतना फैलाउन मद्धत पुग्ने सिदार्थ सामाजिक विकास केन्द्र कपिलबस्तुका मनोविमर्श कर्ता शान्ती पण्डितले बताउनु भयो ।

प्रकाशित मिति : 25 February, 2023
शुभ लक्ष्मी फर्माद्वारा धुर्कोटको हाडहाडेमा निशुल्क स्वास्थ्य शिबिर : साढे २ सयले लिए सेवा

धुर्कोट गाउँपालिका ३ का वडा अध्यक्ष पदम बिष्टले नाफाको जमनामा सामाजिक उत्तरदायित्व सम्झेर दुर्गममा आएर बिपन्न नागरिकको स्वास्थ्य परिक्षण गरेको भन्दै शुभ लक्ष्मी फर्मा र होम पल्लीसहितको टोलिलाई धन्यवाद दिए

प्रकाशित मिति : 13 February, 2023
गुल्मीमा ट्याक्टरले किच्दा २२ वर्षीय युवाको मृत्यु

मृतक सुवासको शव पोष्मार्टमको लागि गुल्मी अस्पताल ल्याइएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : 10 February, 2023
ठेकेदारको  ढिला  सुस्ती  विरुद्ध सोच्नै  पर्ने  भयो :  बिष्ट 

बस्तुबासीले  मुष्ठी दान  र  चन्दा  उठाएर  उप्त  क्याम्प  स्थापना गरेको  प्रती  धन्यवाद दिदै  आफुले  सक्दो सहयोग गर्ने उहाँ आश्वासन दिए  ।

प्रकाशित मिति : 27 January, 2023
धुर्कोटमा करेन्ट लागेर १४ वर्षीय बालक गम्भीर घाइते !

साथै बालकको उपचारमा सहयोग गर्न वडा अध्यक्ष कुवरले अपिल समेत गरेका छन ।

प्रकाशित मिति : 25 January, 2023
धुर्कोटको हाडहाडेमा आयुर्वेद सेवा संचालन

शिविरमा मुटु, क्यान्सर, भिडियो एक्सरे लगायतका रोगको निःशुल्क सेवा दिनेगरी तयारी गरिएको वडाध्यक्ष विष्टले बताए ।

प्रकाशित मिति : 25 January, 2023
गुल्मीमा भीरबाट लडेर एक जनाको मृत्यु !

खनाल भीरबाट करिब दुई सय मिटर तल खसेकी थिइन् ।

प्रकाशित मिति : 3 January, 2023
गाउँपालिकाको बदनाम गर्न खोज्ने ,महालेखाका कर्मचारीलाई कारबाही गर्न ,अध्यक्ष पोख्रेलको माग

गुल्मीको धुर्काेट गाउँपालिकाका प्रमुख भुपाल पाेखरेलले महालेखा परीक्षकका कृष्ण रेग्मीबिरूद्व उजुरी दिएका हुन् ।

प्रकाशित मिति : 29 November, 2022
युवा संघका अध्यक्ष लगायतका नेताहरू गठबन्धनमा प्रवेश

कार्यक्रममा बाेल्दै जिसीले समाज रूपान्तरणको यात्रामा सँगै रहने प्रतिक्रिया दिए ।

प्रकाशित मिति : 11 November, 2022
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता