धुर्कोट गा.पा
धुर्कोटको परमानन्द भण्डारी क्याम्पसमा विद्यार्थीको आकर्षण, यस्ता छन् क्याम्पसले दिएका सुविधा

धुर्कोट गाउँपालिकाका उपाध्यक्ष सीता गिरी, मदाने गाउँपालिकाका उपाध्यक्ष सरिता खड्का, मदाने गाउँपालिका –५ का वडाध्यक्ष हिमाल खड्का भर्ना भएका छन् ।

प्रकाशित मिति : 13 September, 2022
नेकपा माओवादी केन्द्र धुर्कोट -१ नयाँ गाउँको विस्तारित बैठक सम्पन्न

बैठकमा कार्यकर्ताले पार्टीलाई विभिन्न सुझाब दिदै विकास निर्माण तथा अनुदानको बारेमा जिज्ञासा् साथै गुनासा समेत राखेका थिए ।

प्रकाशित मिति : 10 September, 2022
नेकपा माओवादी केन्द्र गुल्मी २ बाट प्रतिनिधि र प्रदेश सभाका लागि ९ जना उम्मेदवार सिफारिस

गठबन्धन भए गठबन्धनका साझा उम्मेदवार नभए माओवादीका उम्मेदवारलाई जिताउने गरि चुनावमा होमिन पार्टीले कार्यकर्तालाई निर्देशन समेत दिएको छ ।

प्रकाशित मिति : 8 September, 2022
गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु !

घाइतेको उपचारको क्रममा गुल्मी अस्पताल तम्घासमा मृत्यु भएको डिएसपी खरेलले बताउनु भयो ।

प्रकाशित मिति : 6 September, 2022
धुर्कोट वस्तुमा झोलुङ्गे पुलको शिलन्यास

वस्तु विचित्र गुफा नजिकैदेखि राङदल फेदीसम्म जोड्ने ३७० मिटर लामो पुलको बुधबार गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले शिलन्यास गरेका हुन् ।

प्रकाशित मिति : 1 September, 2022
धुर्कोटमा घर बीमा कार्यक्रम सुरु, (यस्ता छन् बीमाका फाईदा)

बीमा शुल्क २ सय २५ रुपैयाँ कायम गरिएको छ । उक्त बीमा शुल्क गाउँपालिका र घरधनीले ५०/५० प्रतिशत बेहोर्ने छ ।

प्रकाशित मिति : 8 August, 2022
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता